मुख्य समाचार
खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण | नेपालगञ्जमा अत्याधुनिक वाटर पार्क: गर्मी छल्न पौडी र डान्सको संगम | राष्ट्रिय सतर्कता केन्द्रले गर्यो ६३२ जना कर्मचारीलाई कारबाही | पहाडबाट हाटबजार आउनेको सम्झनामा नेपालगन्जमा प्रतिमा निर्माण | करिब १२ करोड रुपियाँको पाठ्यपुस्तक बिक्री | अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता | बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन | ट्राफिक प्रहरीले काट्यो सभामुखको गाडीलाई चिट | जेनजी आन्दोलन प्रतिवेदन: सुरक्षा संयन्त्रको अध्ययन गर्न नयाँ समिति |

बाँकेको नरैनापुरमा एक दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न

यूथ टुडे समाचारदाता 3304+ समाचार ( )
गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहद्वारा धन्यवाद ज्ञापन
५ असार २०७९, आइतबार

बाँके । बाँकेको नरैनापुरमा एक दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

नरैनापुर गाउँपालिकामा उषा सिद्धार्थ मेडिकल, समृद्ध प्याथोलोजि, स्वागत फार्मेसी र शिफा प्याथोलोजिको संयुक्त आयोजनामा भएको कार्यक्रममा २५० जनाको स्वास्थ्य परीक्षण गरिएको थियो । 

भेरी अस्पतालमा कार्यरत हाड जोर्नी नशा तथा बाथरोग विशेषज्ञ डाक्टर सैयद सद्दमले बिरामीहरुको स्वास्थ्य परीक्षण गर्नु भएको थियो । भने कार्यक्रमको उद्घाटन गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहले गर्नु भएको थियो । अध्यक्ष शाहले बिशेषज्ञ डाक्टरहरुबाट जसरी आज शिविर आयोजना गरिएको छ त्यसरी नै आउने दिनमा पनि शिबिर राख्न आग्रह गदै गाउपालिकाले शिबिर संचालनका लागि आवश्यक परे बजेटको व्यवस्थापन गरिने जिकिर गर्नु भएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै