मुख्य समाचार
“स्वस्थ माटो, स्वस्थ जीवन” अभियानमा जानकी : प्राङ्गारिक कृषि र पोषण सचेतनामा ग्रामीण समुदाय उत्साहित | जानकीमा १५ शय्याको अस्पतालको निर्माण अन्तिम चरणमा | जानकीको गुरुवा गाउँमा बन्यो ‘वैकुण्ठ धाम’ | बाँकेको जानकीमा मानव बेचबिखन रोक्न स्थानीय तह सक्रिय, विद्यालयबाटै सचेतना अभियान | बाँकेको जानकीमा मानव बेचबिखन रोक्न स्थानीय तह सक्रिय, विद्यालयबाटै सचेतना अभियान | “स्वास्थ्य चौकीबाट टोलटोलसम्म” : कटकुइयामा स्वास्थ्यकर्मीको सरसफाइ अभियान, घरदैलोमै स्वास्थ्य सेवा | ग्रीन इकोनोमि परियोजनाको स्थानीय उत्पादनको प्रवद्र्धनमा महत्वपूर्ण योगदान | युवामैत्री डिजिटल सशक्तिकरण सम्बन्धी ३ दिने “कन्टेन्ट क्रियसन सम्बन्धि तालिम सम्पन्न | प्रधानन्यायाधीश शर्माद्वारा पदभार ग्रहण | पूर्वमन्त्री राजकुमार गुप्तालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश |

सत्ता र प्रतिपक्षी दलको बैठक आज २ बजे बस्ने

यूथ टुडे समाचारदाता 3385+ समाचार ( )
७ अशोज २०८०, आइतबार

काठमाडौं । ६० किलो सुन तस्करी प्रकरण र समाजमा बढदै गइरहेको अराजकताका विषयमा छलफल गर्न सत्ता र प्रतिपक्षी दलको बैठक बस्दैछ । सुन तस्करी प्रकरणको अनुसन्धानका लागि उच्चस्तरीय जाचबुझ आयोग गठन गर्ने र अराजकताका विषयमा छलफल गर्न दिँउसो २ बजे गृह मन्त्रालयमा बैठक बोलाइएको छ ।

यसअघि दलहरुबीच असोज ५ गते आयोग गठन गर्ने सहमति भएको थियो । तर सत्तापक्ष र प्रतिपक्षी दल आ–आफ्नै अडानमा रहेका कारण आयोग गठन हुन सकेको छैन । अहिले सत्तारुढ दलहरू आन्तरिक छलफलमा छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारबाट जाँचपास समेत भइसकेको अवस्थामा साउन २ गते बरामद भएको ६० किलो ७१६ ग्राम सुन तस्करी प्रकरण अहिले अदालतमा छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले अनुसन्धान सकेपछि जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले सुन तस्करी प्रकरणको मुद्दा अदालत टेकाएको हो ।

कार्यवाहक प्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्का संग वैठकको एजेण्डा लगायतका बिषयमा जनमत पार्टीका राष्ट्रिय उपाध्यक्ष एवं उधोग तथा वाणिज्य र श्रम उपभोक्ता हित समितिका सभापति अब्दुल खानले छलफल गर्नु भएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार