मुख्य समाचार
“स्वस्थ माटो, स्वस्थ जीवन” अभियानमा जानकी : प्राङ्गारिक कृषि र पोषण सचेतनामा ग्रामीण समुदाय उत्साहित | जानकीमा १५ शय्याको अस्पतालको निर्माण अन्तिम चरणमा | जानकीको गुरुवा गाउँमा बन्यो ‘वैकुण्ठ धाम’ | बाँकेको जानकीमा मानव बेचबिखन रोक्न स्थानीय तह सक्रिय, विद्यालयबाटै सचेतना अभियान | बाँकेको जानकीमा मानव बेचबिखन रोक्न स्थानीय तह सक्रिय, विद्यालयबाटै सचेतना अभियान | “स्वास्थ्य चौकीबाट टोलटोलसम्म” : कटकुइयामा स्वास्थ्यकर्मीको सरसफाइ अभियान, घरदैलोमै स्वास्थ्य सेवा | ग्रीन इकोनोमि परियोजनाको स्थानीय उत्पादनको प्रवद्र्धनमा महत्वपूर्ण योगदान | युवामैत्री डिजिटल सशक्तिकरण सम्बन्धी ३ दिने “कन्टेन्ट क्रियसन सम्बन्धि तालिम सम्पन्न | प्रधानन्यायाधीश शर्माद्वारा पदभार ग्रहण | पूर्वमन्त्री राजकुमार गुप्तालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश |

नेपाली कांग्रेस बाँके - काठमाडौं जिल्ला सम्पर्क समिति गठन

यूथ टुडे समाचारदाता 3385+ समाचार ( )
समितिको सहसचिवमा नितेशसिंह मौर्य चयन
१२ श्रावण २०८१, शनिबार

काठमाडौं । नेपाली कांग्रेस बाँके - काठमाडौं जिल्ला सम्पर्क समितिको प्रथम अधिवेशनले दिल बहादुर वलीको सभापतित्वमा १७ सदस्य समिति गठन गरेको छ।

आज काठमाडौंको अनामनगरमा सम्पन्न प्रथम अधिवेशनबाट सभापति वली रहेको समितिको उपाध्यक्षमा कमला डिसी र सचिवमा गोविन्द पौडेल चयन भएका छन् । त्यस्तै समितिको सहसचिवमा नितेशसिंह मौर्य र कोषाध्यक्षमा सुवास पौडेल सर्वसम्मत चयन भएका हुन् ।

त्यसैगरी समितिको सदस्यहरुमा चिरञ्जीवी गौडेल, अर्जुन पौडेल , सुष्मा शर्मा, गोपाल काफ्ले , राजेन्द्र खड्का, कर्ण कठायत, हरिबहादुर बुढाथोकी, वीरेन्द्र थारु, तारा रिजाल, किरण लम्साल, सुशान्त अधिकारी र तिलक बहादुर खत्री चयन भएको समितिका अध्यक्ष वलीले जानकारी दिएका छन् । 

नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनको प्रमुख आतिथ्यता तथा बाँके कांग्रेस सभापति नारायण प्रसाद गौडेलको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको प्रथम अधिवेशनमा कांग्रेस लुम्बिनी प्रदेश सदस्य तथा कोहलपुर वृहत् खानेपानीका अध्यक्ष टेकनारायण भुसाल, नेपाली कांग्रेस बाँकेका पूूर्व सचिव एवंं राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष तप्तबहादुर पौडेल, बाँके कांग्रेसका प्रवक्ता तथा सामुदायिक बन उपभोक्ता महासंघ नेपालका सचिव डिल्ली गिरी,कोहलपुर नगरपालिकाका मेयर पुर्ण आचार्य लगायत नेता कार्यकर्ताको उपस्थिति रहेको थियो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार