मुख्य समाचार
अस्पतालमा रगत संकट बढ्दै, जानकी–५ ले गर्‍यो आकस्मिक रक्तदान | “स्वस्थ माटो, स्वस्थ जीवन” अभियानमा जानकी : प्राङ्गारिक कृषि र पोषण सचेतनामा ग्रामीण समुदाय उत्साहित | जानकीमा १५ शय्याको अस्पतालको निर्माण अन्तिम चरणमा | जानकीको गुरुवा गाउँमा बन्यो ‘वैकुण्ठ धाम’ | बाँकेको जानकीमा मानव बेचबिखन रोक्न स्थानीय तह सक्रिय, विद्यालयबाटै सचेतना अभियान | बाँकेको जानकीमा मानव बेचबिखन रोक्न स्थानीय तह सक्रिय, विद्यालयबाटै सचेतना अभियान | “स्वास्थ्य चौकीबाट टोलटोलसम्म” : कटकुइयामा स्वास्थ्यकर्मीको सरसफाइ अभियान, घरदैलोमै स्वास्थ्य सेवा | ग्रीन इकोनोमि परियोजनाको स्थानीय उत्पादनको प्रवद्र्धनमा महत्वपूर्ण योगदान | युवामैत्री डिजिटल सशक्तिकरण सम्बन्धी ३ दिने “कन्टेन्ट क्रियसन सम्बन्धि तालिम सम्पन्न | प्रधानन्यायाधीश शर्माद्वारा पदभार ग्रहण |

मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा प्रहरी सहायक निरीक्षक बस्नेतको मृत्यु

यूथ टुडे समाचारदाता 3386+ समाचार ( )
२६ चैत्र २०८१, बुधवार

बाँके । बाँकेमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । नेपालगन्ज–गुलरिया सडकखण्ड अन्तर्गत जानकी गाउँपालिका–३ स्थित मानपुर नजिक आज दिउँसो रोकेर राखेको ट्याक्टरको ट्रली पछाडि मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा प्रहरी सहायक निरीक्षक (असई) टोप बहादुर बस्नेतको मृत्यु भएको प्रहरीले जनाएको छ । 

लु। ७८ प. ३८५० नम्बरको मोटरसाइकल अनियन्त्रित भई ट्रलीमा ठोक्किँदा कोहलपुर नगरपालिका–२ का ४५ वर्षीय बस्नेत गम्भीर घाइते हुनुभएको थियो । बस्नेतलाई उपचारका लागि सञ्जीवनी मेडिकल कलेज अफ साइन्सेस नेपालगन्ज पुर्‍याइएको थियो । तर, अस्पताल पुर्‍याइए लगत्तै चिकित्सकले उहाँलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ । 

बस्नेत कार्यालयको कामको सिलसिलामा बाँके आएर बर्दियातर्फ फर्किँदै गर्दा दुर्घटनामा पर्नुभएको हो । इलाका प्रहरी कार्यालय राजापुरमा दरबन्दी रहेका बस्नेत जिल्ला प्रहरी कार्यालय बर्दियामा कार्यरत रहेको बताइएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार