मुख्य समाचार
बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन | ट्राफिक प्रहरीले काट्यो सभामुखको गाडीलाई चिट | जेनजी आन्दोलन प्रतिवेदन: सुरक्षा संयन्त्रको अध्ययन गर्न नयाँ समिति | ट्रम्प नीतिले कसरी फैलिँदै छ विश्वव्यापी असन्तुष्टि? | नौ महिनामा विकास खर्च २३.५८ प्रतिशत मात्रै | परस्त्री मोहले मारिए प्रहरी जवान, प्रेमिका भेट्न जाँदा श्रीमान्‌ले गरे हत्या | बाँकेमा कुपोषण व्यवस्थापनका लागि स्वास्थ्यकर्मी प्रशिक्षकहरु तयार पारिंदै | स्वास्थ्य संस्थामा गुणस्तरीय पोषण सेवा प्रवाह गर्न तालिम प्रदान | जनताको अधिकार खोसिए प्रतिवाद गर्ने प्रचण्डको चेतावनी |

निति, नियम र बजेट पारीत गर्दै जानकीको ११ औं विशेष गाउँसभा सम्पन्न

महमूद आलम खान 1132+ समाचार ( )
४ कार्तिक २०७८, बिहीबार

बाँके ।  बाँकेको जानकी गाउँपालिकाको ११ औं विशेष गाउँ सभा आज सम्पन्न भएको छ । स्वास्थ, शिक्षा, कृषि र पूर्वाधार जानकीको विकाशको मूल आधार भन्ने नाराका साथ गाउँपालिकाको कार्यलय खजुरा खुद्रमा आज सम्पन्न सभाबाट विभिन्न ५ वटा निर्णयहरु गरिएको छ ।

जसअन्तर्गत गाउँपालिकाले शिक्षा ऐन २०७७ पहिलो संशोधन पारित, स्वास्थ तथा सरसफाई ऐन २०७८, रोजगार शाखाको कार्यक्रम लगायत पारित गरेको छ ।

त्यसैगरी, गाउँपालिका स्तरिय तथा वडा स्तरिय बजेट तथा कार्यक्रम आर्थिक वर्ष २०७८/७९ को बजेट तथा कार्यक्रम पारित गर्ने निर्णय गरेको छ । कार्यक्रममा गाउँपालिकाका कार्यबाहक अध्यक्ष भुमिसरा धिताल, प्रमुख प्रशासकीय अधिकृत बसबहादुर राना, लेखा अधिकृत मतिन अन्सारी लगायतले विभिन्न ऐन संशोधन प्रस्ताव पेश गरेका थिए ।प्रस्तावमाथि आजको विशेष सभामा छलफल भई पारित गर्ने निर्णय गरिएको हो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार