मुख्य समाचार
योग समितिमा पुनः डा भट्टराई निर्वाचित | अस्पतालमा रगत संकट बढ्दै, जानकी–५ ले गर्‍यो आकस्मिक रक्तदान | “स्वस्थ माटो, स्वस्थ जीवन” अभियानमा जानकी : प्राङ्गारिक कृषि र पोषण सचेतनामा ग्रामीण समुदाय उत्साहित | जानकीमा १५ शय्याको अस्पतालको निर्माण अन्तिम चरणमा | जानकीको गुरुवा गाउँमा बन्यो ‘वैकुण्ठ धाम’ | बाँकेको जानकीमा मानव बेचबिखन रोक्न स्थानीय तह सक्रिय, विद्यालयबाटै सचेतना अभियान | बाँकेको जानकीमा मानव बेचबिखन रोक्न स्थानीय तह सक्रिय, विद्यालयबाटै सचेतना अभियान | “स्वास्थ्य चौकीबाट टोलटोलसम्म” : कटकुइयामा स्वास्थ्यकर्मीको सरसफाइ अभियान, घरदैलोमै स्वास्थ्य सेवा | ग्रीन इकोनोमि परियोजनाको स्थानीय उत्पादनको प्रवद्र्धनमा महत्वपूर्ण योगदान | युवामैत्री डिजिटल सशक्तिकरण सम्बन्धी ३ दिने “कन्टेन्ट क्रियसन सम्बन्धि तालिम सम्पन्न |

हरित अभियान्ता हेमन्त सहित पाँच जनालाई सागरमाथा श्रष्टा सम्मान

यूथ टुडे समाचारदाता 3387+ समाचार ( )
२४ कार्तिक २०८१, शनिबार

बाँके । नेपालगन्ज-१९ का हरित रुख लगाउ भनेर अभियान चलाएका कपास बिकास समितीका निर्वतमान अध्यक्ष हेमन्त राज काफले सागरमाथा श्रष्टासम्मानबाट सम्मानित गरिएको छ । 

बातावरण संरक्षणमा रुची राख्ने साथीभाईको जन्मदिन थाहा पाउने वित्तिकै घरमै पुगेर विरुवा उपहार दिने अभियान संचालन गर्दै आउनु भएको छ । 

कविता , गित ,नाटक , लेख रचनाहरु पनि रुचि राख्दैआउनु भएका हेमन्तले बास ब्राईटल्यान्ड अवार्ड , बनपैदावारको राष्ट्रिय सम्मान , समरस्ता ईन्टर्नेसन्ल अवार्ड ,WWF Nepal को एभरेस्ट कलाईमेट ईन्टर्नेस्नल अवार्ड , भारत बाट ट्री मेन अवार्ड र लुम्बिनी बिश्व शान्ति मंचको शान्ति हरित सम्मान प्राप्त गरिसकेका उनको सितलचिनी जागरण अभियान लोभलाग्दो छ ।

उहाँले राष्ट्रपति राम चन्द्र पौड्याल, पुर्ब रास्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, माधव नेपाल, प्रदेश ५ का पुर्ब मुख्यमन्त्री शंकर पोख्रेल, पूर्व राजा ज्ञानेन्द्र शाह, पूर्व मन्त्री लालबाबु पण्डित, मन्त्री योगेश भट्टराई, गायिका कोमल ओली,पुर्ब मन्त्री महेश्वर गहतराज , पुर्ब मन्त्री मोहम्मद ईस्तियाक राई , नायक राजेश हमाल, डाक्टर महावीर पुन, विक्रम पाण्डे , कर्ण साक्य , बरिस्ठ गितकार राजेन्द्र थापा लगायतलाई निम , जामुन, अमला र सितल चिनीको विरुवा उपहार दिएका छ्न । उहाँको रुख प्रती सबैको माया बढोस भनेर यसरी बिरुवा दिने गरेको बताउनु भयो । 

काफ्लेको निरन्तर लगनशीलता उनको उच्च मुल्यांकन गर्दै र उनको साहित्यको क्षेत्रमा प्रेरणा मिलोस भनेर सगरमाथा साहित्य प्रतिष्ठानले सो सम्मान प्रदान गरेको जनाएको छ । काफ्ले संगै हरिभक्त सिग्देल, डा. रेणुका सोलु, मानन्धर आभागि र ज्योति जंगललाई सम्मान गरिएको अध्यक्ष बुद्धिबल श्रेष्ठले बताउनु भयो । 

प्राध्यापक डा.राम प्रसाद ज्ञवालीको प्रमुख अतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार