मुख्य समाचार
बाँके–३ का लागि ‘टुरिष्ट सांसद’ सुनारको भिजन: बजेटमा ठूला योजना आउँदै | बर्दियाका युवा महिलाको आर्थिक शसक्तिकरणका लागि सार्वजनिक–निजी साझेदारी कार्यशाला | पैसाकै कारण उपचार रोकिनु हुँदैन” सांसद खगेन्द्र सुनार | नेपालगञ्जमा राष्ट्रिय स्तरको रात्रिकालीन क्रिकेट प्रतियोगिता हुने | नरैनापुरमा भीषण आगलागी: १० घर खरानी, विवाहको घर शोकमा | बाँकेमै पहिलो उपलब्धि: जानकी–१ ‘पूर्ण खोप सुनिश्चित वडा’ घोषणा, खोप अभियानमा ऐतिहासिक सुरुवात | पूर्वविशिष्टहरूले विदेशमा उपचार गर्दा सरकारबाट खर्च नपाउने | तीन तहबीच अधिकार बाँडफाँट नहुँदा संघीयता बदनाम भयोः देवराज चालिसे | गुणस्तरीय पोषण सेवा प्रवाहका लागि नरैनापुरका स्वास्थ्यकर्मीलाई तालिम | अधिवक्तामाथि कुटपिट र दुर्व्यवहारः दोषीमाथि कडा कानुनी कारबाहीको माग |

पहिचानको नाममा अराजकता मच्चाउनेलाई कारबाही गरिने छ - गृहमन्त्री नारायणकाजी श्रेष्ठ

यूथ टुडे समाचारदाता 3335+ समाचार ( )
आज (शुक्रबार) बसेको प्रतिनिधिसभा बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद योगेश भट्टराईले आफ्ना नेताहरुलाई ‘पहिचान पक्षधर’ भनिनेहरुले आक्रामण गरेको तर सरकारले कुनै कारबाही नगरेको भन्दै आपत्ति जनाए
२६ जेठ २०८०, शुक्रबार

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले पहिचानको नाममा अराजकता मच्चाउनेलाई कारबाही गरिने जनाएका छन् ।

आज (शुक्रबार) बसेको प्रतिनिधिसभा बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद योगेश भट्टराईले आफ्ना नेताहरुलाई ‘पहिचान पक्षधर’ भनिनेहरुले आक्रामण गरेको तर सरकारले कुनै कारबाही नगरेको भन्दै आपत्ति जनाए पछि गृहमन्त्री श्रेष्ठले सो जवाफ दिंदै पहिचानको नाममा मन्त्री सांसद लगायत कसैको पनि शान्ति सुरक्षामा अरस पुग्ने गतिबिधि गरे कारबाही गर्ने बतनएका हुन् ।

प्रतिनिधिसभा बैठकमा बोल्दै त्रियुगा नगरपालिकामा भएको घटना तथा कोशी प्रदेशमा भएका पछिल्लो घटनामा सलग्नहरुलाई कारबाही गर्ने प्रतिबद्धता जनाएका हुन । उनले उक्त घटनाको छानबिन गरी कारबाही गर्न निर्देशन दिइएको बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार