मुख्य समाचार
नागरिकको जीवनस्तर उकास्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह | बालबालिकाको सर्वाङ्गीण विकासका लागि जानकीमा शिक्षक क्षमता अभिवृद्धि तालिम | योग समितिमा पुनः डा भट्टराई निर्वाचित | अस्पतालमा रगत संकट बढ्दै, जानकी–५ ले गर्‍यो आकस्मिक रक्तदान | “स्वस्थ माटो, स्वस्थ जीवन” अभियानमा जानकी : प्राङ्गारिक कृषि र पोषण सचेतनामा ग्रामीण समुदाय उत्साहित | जानकीमा १५ शय्याको अस्पतालको निर्माण अन्तिम चरणमा | जानकीको गुरुवा गाउँमा बन्यो ‘वैकुण्ठ धाम’ | बाँकेको जानकीमा मानव बेचबिखन रोक्न स्थानीय तह सक्रिय, विद्यालयबाटै सचेतना अभियान | बाँकेको जानकीमा मानव बेचबिखन रोक्न स्थानीय तह सक्रिय, विद्यालयबाटै सचेतना अभियान | “स्वास्थ्य चौकीबाट टोलटोलसम्म” : कटकुइयामा स्वास्थ्यकर्मीको सरसफाइ अभियान, घरदैलोमै स्वास्थ्य सेवा |

एमालेको बिरासत भत्कियो, जानकी गाँउपालिकाको अध्यक्षमा खाँ बिजय

महमूद आलम खान 1133+ समाचार ( )
एमालेको विरासत भत्काउँदै जानकीमा कांग्रेस विजयी भएको हो । कांग्रेसका छब्बन खाँ अध्यक्ष र रामप्यारी यादव उपाध्यक्षमा निर्वाचित भएका हुन् ।
६ जेठ २०७९, शुक्रबार

बाँके । बाँकेको जानकी गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । एमालेको विरासत भत्काउँदै जानकीमा कांग्रेस विजयी भएको हो । कांग्रेसका छब्बन खाँ अध्यक्ष र रामप्यारी यादव उपाध्यक्षमा निर्वाचित भएका हुन् । 

खाँ ६६५३ मतका साथ अध्यक्षमा निर्वाचित भएका हुन् । उनका निकटतम् प्रतिद्वन्दी नेकपा एमालेका हिमान्शु यादवले ४७९५ मत ल्याए । तेस्रो स्थानमा रहेका जनता समाजबादी पार्टी (जसपा) नेपालका राजिब कुमार बर्माले २९३८ मत पाएका छन् । 

यस्तै उपाध्यक्षमा निर्वाचित यादवले ६९०९ मत ल्याइन् । उनकी निकटतम् प्रतिद्वन्दी एमालेकी भूमिसरा धितालले ३४५६ मत पाइन् । तेस्रो भएका नेकपा माओवादी केन्द्रका रक्षाराम कुर्मीले २२२९ मत पाए । यसअघि २०७४ मा जानकीमा एमालेले जितेको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार