मुख्य समाचार
“स्वस्थ माटो, स्वस्थ जीवन” अभियानमा जानकी : प्राङ्गारिक कृषि र पोषण सचेतनामा ग्रामीण समुदाय उत्साहित | जानकीमा १५ शय्याको अस्पतालको निर्माण अन्तिम चरणमा | जानकीको गुरुवा गाउँमा बन्यो ‘वैकुण्ठ धाम’ | बाँकेको जानकीमा मानव बेचबिखन रोक्न स्थानीय तह सक्रिय, विद्यालयबाटै सचेतना अभियान | बाँकेको जानकीमा मानव बेचबिखन रोक्न स्थानीय तह सक्रिय, विद्यालयबाटै सचेतना अभियान | “स्वास्थ्य चौकीबाट टोलटोलसम्म” : कटकुइयामा स्वास्थ्यकर्मीको सरसफाइ अभियान, घरदैलोमै स्वास्थ्य सेवा | ग्रीन इकोनोमि परियोजनाको स्थानीय उत्पादनको प्रवद्र्धनमा महत्वपूर्ण योगदान | युवामैत्री डिजिटल सशक्तिकरण सम्बन्धी ३ दिने “कन्टेन्ट क्रियसन सम्बन्धि तालिम सम्पन्न | प्रधानन्यायाधीश शर्माद्वारा पदभार ग्रहण | पूर्वमन्त्री राजकुमार गुप्तालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश |

नेपालगन्ज उद्योग बाणिज्य संघको मतगणना सुरु

यूथ टुडे समाचारदाता 3385+ समाचार ( )
३ भाद्र २०८०, आइतबार

बाँके । नेपालगन्ज उद्योग बाणिज्य संघको निर्वाचनको मतगणना शुरु भएको छ । अहिले सदस्यतर्फका उम्मेदवारहरुको मतगणना भइरहेको निर्वाचन कमिटीले जनाएको छ।

निर्वाचन समितिका अनुसार आज ८ बजेदेखि शुरु हुने भनिएको मतगणना प्राविधिक कारणले पौने १० बजे शुरु भएको छ। मतगणना ८ ठाँउमा शुरु गरिएको छ।

शनिबार सम्पन्न उद्योग बाणिज्य संघको निर्वाचनमा ८३ प्रतिशत मत खसेको हो । निर्वाचन समितिका अनुसार ४९३१ मतदाता मध्ये ४१३२ जनाले मतदान गरेका थिए । 

निर्वाचनमा व्यवसायीहरु दुई प्यानल बनाएर चुनावी प्रतिष्पर्धामा उत्रिएका थिए । साझा प्रजातान्त्रिक र समावेशी प्यानल प्रतिष्पर्धामा छन् ।

साझा प्रजातान्त्रिक समूहबाट अध्यक्षमा ललितकुमार रौनियार नेतृत्वको प्यानल र समावेशी समूहबाट टंकबहादुर धामी नेतृत्वको प्यानल छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार