मुख्य समाचार
योग समितिमा पुनः डा भट्टराई निर्वाचित | अस्पतालमा रगत संकट बढ्दै, जानकी–५ ले गर्‍यो आकस्मिक रक्तदान | “स्वस्थ माटो, स्वस्थ जीवन” अभियानमा जानकी : प्राङ्गारिक कृषि र पोषण सचेतनामा ग्रामीण समुदाय उत्साहित | जानकीमा १५ शय्याको अस्पतालको निर्माण अन्तिम चरणमा | जानकीको गुरुवा गाउँमा बन्यो ‘वैकुण्ठ धाम’ | बाँकेको जानकीमा मानव बेचबिखन रोक्न स्थानीय तह सक्रिय, विद्यालयबाटै सचेतना अभियान | बाँकेको जानकीमा मानव बेचबिखन रोक्न स्थानीय तह सक्रिय, विद्यालयबाटै सचेतना अभियान | “स्वास्थ्य चौकीबाट टोलटोलसम्म” : कटकुइयामा स्वास्थ्यकर्मीको सरसफाइ अभियान, घरदैलोमै स्वास्थ्य सेवा | ग्रीन इकोनोमि परियोजनाको स्थानीय उत्पादनको प्रवद्र्धनमा महत्वपूर्ण योगदान | युवामैत्री डिजिटल सशक्तिकरण सम्बन्धी ३ दिने “कन्टेन्ट क्रियसन सम्बन्धि तालिम सम्पन्न |

पाल्पाली मिलन केन्द्र बाँके बर्दियाको सम्मेलन सम्पन्न

यूथ टुडे समाचारदाता 3387+ समाचार ( )
संयोजक पोखरेललाई अध्यक्षतामा सचिवमा थानेश्वर पाण्डे, कोषाध्यक्षमा गंगा प‍ोखरेल लगायत सदस्य र सल्लाहकार समेत १७ जनाको कार्यकारी समिति गठन गरेको छ ।
२८ जेठ २०७९, शनिबार

 गगन पौड्याल

नेपालगन्ज । आज पाल्पा जन्मस्थल भई बाँके बर्दियामा विभिन्न पेसा व्यवसाय गरि बसेका पाल्पाली दाजुभाइ दिदीबहिनीहरुको नेपालगन्ज स्वस्तिक रेष्टुरेन्टमा भेला सम्पन्न भएको छ । भेलामा उत्साहित रुपमा सहभागिता रहेको छ । आपसी परिचय, सहयोग र हातेमालो गर्ने उदेश्यले आयोजना गरिएको भेलाले जेष्ठ नागरिकको सम्मान गर्ने, आपसी समन्वय र हातेमालो गर्ने, भर्खरै निर्वाचित स्थानीय जनप्रतिनिधिलाई भेटघाट गरि सम्मान गर्ने, पाल्पाली ढाका र खादाको उत्पादनको प्रोत्साहन गर्ने, पाल्पा र पश्चिम नेपालको विभिन्न क्षेत्रमा समन्वयकारी भुमिका निभाउने उदेश्य रहेको र भविष्यमा सामाजिक क्षेत्रमा विभिन्न कार्यक्रम गर्ने जमर्को गरेका छन् । सम्मेलन केन्द्रका संयोजक माधवप्रसाद पोखरेलको अध्यक्षतामा सम्पन्न भएको थियो ।

सम्मेलनले संयोजक पोखरेललाई अध्यक्षतामा सचिवमा थानेश्वर पाण्डे, कोषाध्यक्षमा गंगा प‍ोखरेल लगायत सदस्य र सल्लाहकार समेत १७ जनाको कार्यकारी समिति गठन गरेको छ । समितिले सदस्यता वृद्धि गर्ने, पुरानो पाल्पाली समाजको अनुभव र निर्णय संकलन गर्ने, सदस्यहरुको सम्पर्क नम्बर लिने र समय समयमा बैठक गरि सामाजिक सेवाका योजना बनाउने र केन्द्रलाई बैधानिक रुपमा दर्ता गर्ने निर्णय समेत गरेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार