मुख्य समाचार
नेपालगन्जका स्वास्थ्यकर्मीलाई कुपोषण व्यवस्थापन क्षमता अभिबृद्धि तालिम प्रदान | सुष्मा कोईराला मेमोरियल क्याम्पसको तिन दशक ः दुई हजार भन्दा बढी बिद्यार्थी उत्पादन | खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण | नेपालगञ्जमा अत्याधुनिक वाटर पार्क: गर्मी छल्न पौडी र डान्सको संगम | राष्ट्रिय सतर्कता केन्द्रले गर्यो ६३२ जना कर्मचारीलाई कारबाही | पहाडबाट हाटबजार आउनेको सम्झनामा नेपालगन्जमा प्रतिमा निर्माण | करिब १२ करोड रुपियाँको पाठ्यपुस्तक बिक्री | अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता | बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन |

गगन कुमार थापा र विश्वप्रकाश शर्मा महामन्त्रीमा विजयी

महमूद आलम खान 1132+ समाचार ( )
कुल ४६८२ मतमा गगन ३०२३ मत ल्याएका छन् भने विश्वप्रकाशले २२४६ मत पाएका छन्।
१ पौष २०७८, बिहीबार

काठमाडौँ । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनबाट महामन्त्रीमा गगन कुमार थापा र विश्वप्रकाश शर्मा महामन्त्री विजयी भएका छन् ।

कुल ४६८२ मतमा गगन ३०२३ मत ल्याएका छन् भने विश्वप्रकाशले २२४६ मत पाएका छन्।

तेस्रो स्थानमा प्रकाशशरण महत रहेका छन् । उनले अहिलेसम्म १५५० ल्याएका छन् । त्यस्तै अर्को प्रत्यासी प्रदिप पौडेलले १४०९ मत लइाएका छन् । भने मिनेन्द्र रिजालले ८०९ र राजाराम कार्कीले १०७ मत ल्याएका छन् ।

थापाले अहिलेसम्म ल्याएको मत कांग्रेसको महाधिवेशनको सबैभन्दा बढी अर्थात् लोकप्रिय मत हो । उनले सभापति शेरबहादुर देउवालेभन्दा बढी मत भएका छन् ।

महाधिवेशनमा कुल मत ४६७९ खसेको छ । उनीहरु विजयी भएको घोषणा गर्न भने बाँकी छ । सबै मतपरिणाम आएपछि निर्वाचन आयोगले उनीहरुलाई विजयी घोषणा गर्ने छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार