मुख्य समाचार
बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन | ट्राफिक प्रहरीले काट्यो सभामुखको गाडीलाई चिट | जेनजी आन्दोलन प्रतिवेदन: सुरक्षा संयन्त्रको अध्ययन गर्न नयाँ समिति | ट्रम्प नीतिले कसरी फैलिँदै छ विश्वव्यापी असन्तुष्टि? | नौ महिनामा विकास खर्च २३.५८ प्रतिशत मात्रै | परस्त्री मोहले मारिए प्रहरी जवान, प्रेमिका भेट्न जाँदा श्रीमान्‌ले गरे हत्या | बाँकेमा कुपोषण व्यवस्थापनका लागि स्वास्थ्यकर्मी प्रशिक्षकहरु तयार पारिंदै | स्वास्थ्य संस्थामा गुणस्तरीय पोषण सेवा प्रवाह गर्न तालिम प्रदान | जनताको अधिकार खोसिए प्रतिवाद गर्ने प्रचण्डको चेतावनी |

बुधबार नेपालगंज ४ मा हुने नागरिक संवाद कार्यक्रमको प्रत्यक्ष प्रसारण हुने

महमूद आलम खान 1132+ समाचार ( )
बाँकेको नेपालगंज उपमहानगरपालिका वडा नं. ४ को सहयोगमा युथ टुडे मिडिया नेटवर्क प्रा.लि.को आयोजनामा विकासमा आधारित नागरिक संवाद कार्यक्रम बुधबार हुने भएको छ ।
२७ पौष २०७८, मङ्गलबार

बाँके । बाँकेको नेपालगंज उपमहानगरपालिका वडा नं. ४ को सहयोगमा युथ टुडे मिडिया नेटवर्क प्रा.लि.को आयोजनामा विकासमा आधारित नागरिक संवाद कार्यक्रम बुधबार हुने भएको छ ।

मयुर होटलको हलमा हुने कार्यक्रममा नागरिक प्रति उत्तरदायित्व प्रवद्र्धनका लागि नागरिक संवाद कार्यक्रम हुन लागेको युथ टुडेका संवाददाता बिनय पाठकले जानकारी दिनु भयो । वडामा सार्वजनिक सेवा प्रवाहका लागि नागरिकबाट गुनासो एवं सुझाव संकलन गर्ने उद्देश्यले यो कार्यक्रमको आयोजना गर्न लागिएको हो। कार्यक्रममा सहभागि भएर हल सम्म भएको बिकास निमार्णका विषयमा आफनो राय सुझाव राख्न आयोजकले अपिल गरेको छ । दिनको १ बजेबाट सुरु हुने कार्यक्रम युथ टुडेबाट प्रत्यक्ष प्रशारण गरिने आयोजकले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार