मुख्य समाचार
पैसाकै कारण उपचार रोकिनु हुँदैन” सांसद खगेन्द्र सुनार | नेपालगञ्जमा राष्ट्रिय स्तरको रात्रिकालीन क्रिकेट प्रतियोगिता हुने | नरैनापुरमा भीषण आगलागी: १० घर खरानी, विवाहको घर शोकमा | बाँकेमै पहिलो उपलब्धि: जानकी–१ ‘पूर्ण खोप सुनिश्चित वडा’ घोषणा, खोप अभियानमा ऐतिहासिक सुरुवात | पूर्वविशिष्टहरूले विदेशमा उपचार गर्दा सरकारबाट खर्च नपाउने | तीन तहबीच अधिकार बाँडफाँट नहुँदा संघीयता बदनाम भयोः देवराज चालिसे | गुणस्तरीय पोषण सेवा प्रवाहका लागि नरैनापुरका स्वास्थ्यकर्मीलाई तालिम | अधिवक्तामाथि कुटपिट र दुर्व्यवहारः दोषीमाथि कडा कानुनी कारबाहीको माग | बर्दियाको ठाकुरबाबामा युवा उद्यमशीलता प्रवद्र्धनका लागि कार्यशाला | १५ दिनभित्र फोहोर व्यवस्थापन गर्न जानकी गाउँपालिकाको कडा निर्देशन |

बिकट नरैनापुरमा व्यावसायिक तरकारी खेती गर्दै किसान

यूथ टुडे समाचारदाता 3333+ समाचार ( )
जिल्लाको विकट नरैनापुर गाउँपालिका–५ नयाँ बस्तीका किसानहरु यतिबेला तरकारी खेतीमा व्यस्त छन् ।
१७ पौष २०७९, आइतबार

बाँके । जिल्लाको विकट नरैनापुर गाउँपालिका–५  नयाँ बस्तीका किसानहरु यतिबेला तरकारी खेतीमा व्यस्त छन् । 

खाद्य सङ्कट र अन्य आयआर्जन नभएपछि पछिल्लो समयमा दुर्गमका किसानहरु व्यावसायिक तरकारी खेतीमा लागेको कृषि शाखा प्रमुख सदन भण्डारीलले बताउनुभयो ।

'तरकारी खेतीमा कोही लाग्दैन थिए, तर एक वर्षयता नरैनापुर गाउँपालिकाको सहयोगमा पछिल्लो समय नयाँ बस्तीका किसानहरु मौसमी तथा बेमौसमी खेतीमा लागेका छन्', कृषि शाखा प्रमुख भण्डारीले जानकारी दिनुभयो ।

शुरुमा आफैँलाई खानका लागि शुरु गर्नुभएका हसमद अलि साइ अहिले गाउँमै नमूना कृषकका रुपमा स्थापित भएको कृषि शाखा प्रमुख भण्डारीले बताउनुभयो । बारीमा अहिले काउली, टामाटर, बन्दा, खुर्सानी लगायतका तरकारी फलाएर स्थानीय बजारमा बिक्री गर्ने गरेको साईले बताउनुभयो। उहाँले भन्नुभयो, ‘पहिला खाद्यान्नको जोहो गर्ने निकै चिन्ता हुन्थ्यो, तरकारी खेती शुरु गरेपछि त्यो अहिले केहीरुपमा सहज भएको छ ।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार