बाँके । बाँकेको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ३ बाट नेपाली कांग्रेसका सह-महामन्त्री किशोरसिंह राठौर निर्वाचित भएका छन् । उनले ४७९३ मतान्तरले निर्वाचित भएका हुन् ।
कुर्मी २९०४० मतका साथ निर्वाचित भएका छन् । उनका निकटतम् प्रतिद्वन्दी नेकपा एमालेका किष्मत कुमार कक्षपतिले २४२४७ मत प्राप्त गरे ।
बाँके ३ मा ७३९८९ मत खसेको थियो।