मुख्य समाचार
बाँकेमा डीएनए नमूना संकलन सुरु | विभत्स हत्या गरिएका अरबी खाँकी आमाको बिलौनाः ढाई वर्षसम्म पनि दोषीमाथि हुनसकेन कारबाही | बाढीपीडितको पीडामा सोफिया स्कुलको साथ, तीन लाख ४५ हजार सहयोग | नरैनापुरमा १६५ जनालाई गाउँब्लकको जग्गाधनी पुर्जा वितरण | भोटेकोशी बाढीपीडितको उद्धारमा जानकी गाउँपालिका, जनप्रतिनिधि र कर्मचारीले समेत तलब दिने | उच्च शिक्षा अध्ययनका लागि चीन जान लागेका वरिष्ठ लेखा अधिकृत बस्नेतलाई नरैनापुरद्वारा बिदाइ | बाढीपीडितको सहयोगमा उलामा फाउन्डेसनको ऐक्यबद्धता, एक लाख ५८ हजारभन्दा बढी सहयोग | नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला |

आगामी कार्यकालमा अवसर पाएमा अझै प्रभावकारी काम गर्छौ :चौधरी

महमूद आलम खान 1133+ समाचार ( )
घरदैलोका क्रममा अध्यक्ष पदका उम्मेदवार चौधरीले गाउँपालिकाले शिक्षा ,स्वास्थ्य ,कृषि र बिपद व्यवस्थापनको क्षेत्रमा आफूले गरेका कामहरुलाई आगामी कार्यकालमा अवसर पाएमा अझै प्रभावकारी बनाउने बताउनु भएको छ ।
२३ वैशाख २०७९, शुक्रबार

डुुडुवा । बाँकेको डुडुवा गाउँपालिकाका नेपाली कांग्रेसका तर्फबाट अध्यक्ष पदका उम्मेदवार नरेन्द्र चौधरी र उपाध्यक्ष पदका उम्मेदवार साहिदा बानोले निर्वाचन नजिकिदै गर्दा घरदैलो अभियानलाई तिब्र बनाउनु भएको छ । उहाँहरुले आज डुडुवा गाउँपालिकाको वडा नम्बर २ को नौरीगौढी र कोल्हीमा घरदैलो गर्नुभएको हो । 

घरदैलोका क्रममा अध्यक्ष पदका उम्मेदवार चौधरीले गाउँपालिकाले शिक्षा ,स्वास्थ्य ,कृषि र बिपद व्यवस्थापनको क्षेत्रमा आफूले गरेका कामहरुलाई आगामी कार्यकालमा अवसर पाएमा अझै प्रभावकारी बनाउने बताउनु भएको छ ।

मतदाताको जिज्ञासा मेटाउदै उपाध्यक्ष पदका उम्मेदवार साहिदा बानोले गाउँपालिकाले विकासका पुर्वाधार बिकासका संगै सामाजिक सहभागिता र न्यायको क्षेत्रमा पनि उल्लेखनिय काम गरेकाले आगामी कार्यकालका लागि पनि आफूहरुलाई जिताउन आग्रह गर्नुभयो।

उहाँले समुदायमा आधारित विकासका काममा गाउँपालिकाले विशेष जोड दिईरहेको बताउनुभयो । अब एक पटक फेरी बिजयी बनाएर विकासको काममा साझेदारी गर्न उहाँले आग्रह गर्नुभयो । बाँकेको डुडुवा गाउँपालिका वडा नम्बर २ मा नेपाली कांग्रेसका तर्फबाट अध्यक्ष पदका उम्मेदवार गजेन्द्र प्रसाद कैरातीले वडाको समग्र विकासका लागि आफूले उम्मेदवारी दिएको बताउनुभयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार