मुख्य समाचार
शान्ति सुरक्षामा प्रहरीको उपस्थिति जनाई प्रमाणमुखी अपराध अनुसन्धान गर्न डिआइजी भट्टको निर्देशन | प्रभावकारी प्रहरी सेवा प्रदान गर्न प्रजिअ जोशीको निर्देशन | जानकीमा १७ हजार गाईभैंसीलाई महामारी विरुद्धको भ्याक्सिन लगाउन सुरु | मलेसिया सरकारले रोजगारदाता परिवर्तन गर्ने | मुस्लिम महिलाहरुलाई नेतृत्व बिकास तालिम | तीनकुने घटनाको अनुसन्धान सकियो, केही दिनमै सार्वजनिक हुने | सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, प्रश्नमा मन्त्रीहरुले जवाफ दिने | मुस्लिम समुदायका व्यक्तिलाई कुटपिट गरेर बंगुरको खोरमा थुनेको भन्दै सांसद खानको आपत्ति | महाकाली मन्दिर परिसरमा योग समिति नेपालको ३९औं योग केन्द्र शुभारम्भ | हज यात्रीलाई भव्य विदाइ |

नेपाली बजारमा देउराली ब्राण्डको कापी आउँदै

यूथ टुडे समाचारदाता 2657+ समाचार ( )
३० चैत्र २०८१, आइतबार

काठमाडौं । नेपाली बजारमा चाँडै नै नयाँ कापी ब्राण्ड ‘देउराली’ उपलब्ध हुने भएको छ। देउराली कापी उद्योगले नवीन प्रविधि र उच्च गुणस्तरका कापीहरू उत्पादन गरी बजारमा ल्याउने तयारी गरेको हो।कम्पनीका अनुसार देउराली ब्राण्डका कापीहरूमा गुणस्तर र प्रयोगमा सहजता दिने विशेषता समावेश गरिएको छ। विद्यार्थीहरूलाई लक्षित गर्दै A5 आकारमा तयार पारिएको कापीमा पर्याप्त पृष्ठहरू रहेका छन्, जसले लामो समयसम्म लेखन कार्य गर्न सहयोग पुर्‍याउनेछ।

कापीको कभर मजबुत तथा आकर्षक बनाइएको छ भने पछिल्लो पृष्ठमा विद्यार्थीहरूका लागि उपयोगी दशवटा सूत्र समावेश गरिएको छ। यसले अध्ययनमा थप सहयोग पुर्‍याउने कम्पनीको दाबी छ। साथै, कापीमा प्रयोग गरिएको कागज उच्च गुणस्तरको भएकोले लेखन गर्दा सन्तोषजनक अनुभव दिलाउने अपेक्षा गरिएको छ।देउराली ब्राण्ड कापी बजारमा उपलब्ध भएलगत्तै यसको माग उच्च हुने अनुमान गरिएको छ। 

देउराली ब्राण्डका परिकल्पनाकार माधव मरासिनीले उक्त कापीलाई नेपाली बजारसँगै अन्तर्राष्ट्रिय बजारमा पनि विस्तार गर्ने लक्ष्य राखेको बताए। उनका अनुसार प्रचारप्रसार र वितरणका लागि विविध रणनीतिहरू अवलम्बन गरिनेछ।देउराली ब्राण्ड कापी बजारमा आएपछि उपभोक्ताहरूले अझ गुणस्तरयुक्त र उपयोगी कापीको अनुभव लिन सक्ने विश्वास गरिएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार