मुख्य समाचार
बर्दियाका दुई पालिकामा विद्यालयसंग सम्बन्धित सरोकारवालासँग अन्तरक्रिया | कारकाँदौमा सञ्चालनमा आयो स्थानीय स्वादको नोभा पोर्ट्रेट रेष्टुरेन्ट | विपद्मा परेका नेपालीको पीडामा मल्हम लगाउन मुम्बईबाट रसुवा पुग्दै नूरीसहितको टोली | गगन नेतृत्वको महाधिवेशन बहिष्कार गर्न देउवाको आह्वान | पूर्व गाविस अध्यक्ष सिंहको निधनप्रति नरैनापुर गाउँपालिका अध्यक्ष शाहद्वारा दुःख व्यक्त | नाइजेरियास्थित स्ट्रेलिङ्ग आयलबाट बाढीपीडितलाई ७६ लाख सहयोग | शुभ सन्देश सभा नेटवर्कद्वारा नुवाकोटका बाढी प्रभावितलाई एक करोड बढीको राहत | सडकमै प्रसूति घटनामा आधा दर्जन कर्मचारी जिम्मेवारीमुक्त | भोटेकोसी बाढीपीडितका लागि एनआरएनए नाइजेरिया र घानाको रु ८० लाख सहयोग | ७० अंकसहित स्वास्थ्य कार्यसम्पादनमा जानकी दोस्रो |

सर्वदलीय बैठक बोलाउने राष्ट्रपतिको तयारी

यूथ टुडे समाचारदाता 3555+ समाचार ( )
३२ श्रावण २०८०, बिहीबार

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सर्वदलीय बैठक बोलाउने तयारी गरेका छन् । राष्ट्रपति निर्वाचित भएपछि पौडेलले पहिलोपटक सबै राजनीतिक दलका नेताहरुलाई भेट्न र छलफल गर्नका लागि सर्वदलीय बैठक बोलाउन लागेको हो ।

राष्ट्रपतिका प्रमुख राजनीतिक सल्लाहकार सुनिलबहादुर थापाका अनुसार राष्ट्रपति भएपछि बिरामी परेकाले उनले सबै दलका नेताहरूसँग एक पटक पनि भेटेका छैनन् । त्यसैले अहिले आएर सबै दलका नेताहरुलाई बोलाउन लागेका ह्ुन् । उक्त सर्वदलीय बैठकमा संसदको गतिरोधबारे समेत छलफल गर्ने बताइएको छ ।

केही दिनयता प्रमुख प्रतिपक्षी नेकपा एमालेले संसद अवरुद्ध गदै आएको छ । सुन तस्करी प्रकरणको छानविन गर्न उच्चस्तरिय समिति गठन गर्न माग गर्दै एमालेले संसद अवरुद्ध गर्दै आएको छ । सर्वदलीय बैठक बोलाउने तयारी गरिएको पनि मिति भने तय भइनसकेको थापाको भनाइ छ । उनले सरसल्लाह गरेर छिट्टै मिति तय गरेपछि बैठक बोलाइने बताएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै