मुख्य समाचार
भाइटीका आज, उत्तम साइत बिहान ११ः०७ बजे | आज कार्तिक शुक्ल प्रतिपदा: गोवर्द्धन, बली, गोरु र हलिको पूजा | नेपाल संवत् ११४७ ले राष्ट्रिय एकता र सद्भाव बलियो बनाओस् : प्रचण्ड | यू-१९ एशिया कपमा नेपालले आज पाकिस्तानको सामना गर्दै | मौलिक चाडपर्वले सामाजिक एकता बलियो बनाउँछ : प्रधानमन्त्री वालेन | तिहारमा २४सै घण्टा मर्यादित रूपमा देउसी–भैलो खेल्न पाइने गृह मन्त्रालयको परिपत्र | लक्ष्मी पुजाको समयमा बिजुली पसलमा भिषण आगलागी | लायन्स क्लब अफ नेपालगञ्ज जीवनद्वारा बाल संरक्षण गृहलाई खाद्य सामग्री सहयोग | देउवा पक्षको काठमाडौं अधिवेशन : देउवाद्वारा उद्घाटन, बटुकद्वारा स्वस्तिवाचन | प्रधानमन्त्री शाहले तिहारको शुभकामना दिँदै भने- पर्वले समाजमा सुशासन र जनपक्षीय काम गर्ने प्रेरणा दिओस् |

लक्ष्मी पुजाको समयमा बिजुली पसलमा भिषण आगलागी

यूथ टुडे समाचारदाता 3655+ समाचार ( )
२३ कार्तिक २०८३, आइतबार

बाँके । नेपालगञ्ज उपमहानगरपालिका–१२ कोरियनपुरस्थित एक बिजुली पसलमा आगलागी भएको छ । कोरियपुर स्थित लक्ष्मी बिजुली भण्डारमा आगलागी भएको हो।

जेएस स्कुल नजिकै रहेको उक्त बिजुली पसलमा पटका पड्काउने क्रममा आगलागी भएको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन् । चार वटा दमकल प्रयोग गरी नियन्त्रणको प्रयास भइरहेको प्रहरीले जनाएको छ।

स्थानीयबासीका अनुसार आगलागीबाट पसलमा रहेका विद्युतीय सामानहरू नष्ट भएको छ । आगलागी नियन्त्रणको चरणमा पुगेको बाँके प्रहरी प्रवक्ता डीएसपी प्रतितसिंह राठौरले बताए । ‘आगलागी नियन्त्रणमा आएको छ, अझै केही बाँकी भए नभएको हेर्न जेसिभीले खोटल्दै छौं,’ उनले भने, ‘पूर्ण नियन्त्रणपछि नै क्षतिको विवरण संकलन गरिने छ ।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार