मुख्य समाचार
आज आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | पत्रकार किशोर श्रेष्ठ पक्राउ | सर्लाहीमा भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा दुई जनाको मृत्यु | विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग | समता स्कुलमा चाडपर्वको शुभकामना आदानप्रदान | मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता | बडादसैँको आज चौथो दिन : कुष्माण्डा देवीको पूजा गरिँदै | कांग्रेस सहमहामन्त्री खुलातर्फ खतिवडा र शिवाकोटी निर्वाचित | नयाँ दिल्लीमा गृहमन्त्री गुरुङ र भारतीय गृहमन्त्री शाहबीच भेटवार्ता | ‘प्रहरीभित्रको भ्रष्टाचारविरुद्ध प्रश्न उठाएपछि ममाथि निरन्तर प्रहार भयो’ : खगेन्द्र सुनार |

नरैनापुरमा अवैध काठ सहित एक ट्याक्टर सशस्त्र प्रहरीको नियन्त्रणमा

यूथ टुडे समाचारदाता 3593+ समाचार ( )
८ असार २०८२, आइतबार

बाँके । सशस्त्र प्रहरी नेपाल प्रस्तावित सिमा सुरक्षा गुलमा नरैनापुर र भिजन वन कार्यालय नरैनापुरले नरैनापुर–४ सदाबहार बनबाट अवैध रूपमा सालको काठ ओसार पसार गरिरहेको अवस्थामा एक ट्रयाक्टर नियन्त्रणमा लिएको छ । 

सशस्त्र प्रहरीका डिएसपी गजेन्द्र बहादुर चन्द र बन अधिकृत पुष्कर विकको नेतृवमा नियमित गस्तीमा खटिएको टोलीलाई देखेपछि भे २ त १९४६ नम्बरको ट्रयाक्टर चालक गाडी छाडेर फरार भएका थिए । घटनापछि प्रहरीको समन्वयमा ट्रयाक्टर र काठ डिभिजन वन कार्यालय नरैनापुरको जिम्मा लगाइएको डिएसपी चन्दले बताउनु भयो । 

डिएसपी चन्दले भन्नुभयो,‘सदाबहार सामुदायिक वन क्षेत्रबाट काठ तस्करी हुदै गरेको गोप्य सूचना प्राप्त हुन साथ प्रहरीले एक ट्यक्टर गोलीया काठ सहित ट्याक्टर पक्राउ गरिएको हो ।’ पक्राउ गरिएको ट्क्टरका चालक फरार भएकाले खोजी कार्य जारी रहेको डिएसपी चन्दले बताउनु भयो । ट्याक्टर धनीलाई नियन्त्रणमा लिई वन ऐन २०४९ अनुसार कानुनी कार्वाही गर्ने बन अधिकृत विकले बताउनु भयो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार