मुख्य समाचार
बाँदरको टोकाइबाट पछिल्लो डेढ महिनामा नेपालगञ्जमा ४० जना घाइते | कसरी लाग्यो बसमा आगो ? | पार्टीभित्रको अराजकता र अनुशासनहीनता सह्य हुँदैनः ओली | राष्ट्रसङ्घको महासभामा भोटेकोशी विपद्बारे सम्बोधनको तयारी गर्न निर्देशन | बर्दियाका दुई पालिकामा विद्यालयसंग सम्बन्धित सरोकारवालासँग अन्तरक्रिया | कारकाँदौमा सञ्चालनमा आयो स्थानीय स्वादको नोभा पोर्ट्रेट रेष्टुरेन्ट | विपद्मा परेका नेपालीको पीडामा मल्हम लगाउन मुम्बईबाट रसुवा पुग्दै नूरीसहितको टोली | गगन नेतृत्वको महाधिवेशन बहिष्कार गर्न देउवाको आह्वान | पूर्व गाविस अध्यक्ष सिंहको निधनप्रति नरैनापुर गाउँपालिका अध्यक्ष शाहद्वारा दुःख व्यक्त | नाइजेरियास्थित स्ट्रेलिङ्ग आयलबाट बाढीपीडितलाई ७६ लाख सहयोग |

मङ्सिर १६ गते हुने उपनिर्वाचनका लागि माओवादी केन्द्रद्वारा उम्मेदवारको नाम अनुमोदन

यूथ टुडे समाचारदाता 3559+ समाचार ( )
२६ कार्तिक २०८१, सोमबार

काठमाडौँ । नेकपा माओवादी केन्द्रले मङ्सिर १६ गते हुने उपनिर्वाचनका लागि तल्ला कमिटीबाट सिफारिस भएका उम्मेदवारको नाम अनुमोदन गरेको छ । 

नेकपा माओवादी केन्द्रको आज बसेको केन्द्रिय कार्यालय बैठकले आगामी मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि प्रदेश र जिल्ला कमिटीबाट सिफारिस भएका उम्मेदवारहरूको नाम अनुमोदन गरेको पार्टी उपाध्यक्ष एवं प्रवक्ता अग्नि प्रसाद सापकोटाले जानकारी दिनुभयो । 

बैठकले निर्वाचनमा सफलता हासिल गर्न योजना र कार्यक्रम समेत बनाउदै सबै पार्टी नेता कार्यकर्तालाई आग्रह समेत गरेको छ ।  बैठकले मङ्सिर मसान्तसम्म पालिका सभा र खबरदारी सभा सँगसँगै लगेर प्रभावकारी जनपरिचालनको कार्यक्रम गर्ने निर्णय गरेको नेकपा माओवादी केन्द्रका प्रवक्ता सापकोटाले जानकारी दिनुभयो ।

माओवादी केन्द्रले पुस २ गते केन्द्रिय समितिको बैठक बस्ने निर्णय गरेको पनि पार्टी प्रवक्ता सापकोटाले बताउनुभयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार