मुख्य समाचार
शान्ति सुरक्षामा प्रहरीको उपस्थिति जनाई प्रमाणमुखी अपराध अनुसन्धान गर्न डिआइजी भट्टको निर्देशन | प्रभावकारी प्रहरी सेवा प्रदान गर्न प्रजिअ जोशीको निर्देशन | जानकीमा १७ हजार गाईभैंसीलाई महामारी विरुद्धको भ्याक्सिन लगाउन सुरु | मलेसिया सरकारले रोजगारदाता परिवर्तन गर्ने | मुस्लिम महिलाहरुलाई नेतृत्व बिकास तालिम | तीनकुने घटनाको अनुसन्धान सकियो, केही दिनमै सार्वजनिक हुने | सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, प्रश्नमा मन्त्रीहरुले जवाफ दिने | मुस्लिम समुदायका व्यक्तिलाई कुटपिट गरेर बंगुरको खोरमा थुनेको भन्दै सांसद खानको आपत्ति | महाकाली मन्दिर परिसरमा योग समिति नेपालको ३९औं योग केन्द्र शुभारम्भ | हज यात्रीलाई भव्य विदाइ |

कार्यभर सम्हाल्ने बित्तिकै फील्डमा खटिए वडा नं ५ का अध्यक्ष सराफत

Youth Today News 1+ समाचार ( )
बैंकबाट वितरण हुने बृद्ध भत्ता अब वडा बाट नै वितरण गर्ने जानकारी दिनु भयो ।
८ जेठ २०७९, आइतबार

बाँके । नेपालगंज वडा नं ५ का अध्यक्ष शराफत खान कार्यभर समहले बितिकै फील्डमा खटिएका र सरसफाई कार्यक्रम गरिएको छ । आज विहान  वडा नं ५ मा सरसफाई कार्यक्रम आयोजना गरेका छन् । 

अध्यक्ष खानले ढल निकास बिजुली स्वास्थ्य र सरसफाई बारे वडाको टोल टोलमा पुगेर जनता संग समस्या बुझ्दै उहाँले सरसफाई लगायत कुरामा विशेष ध्यान दिने प्रतिबद्धता गरे ।

अध्यक्ष खानले आफ्नो वडालाई नमुना वडा बनाउने बताउदै भन्नुभयो बैंकबाट वितरण हुने बृद्ध भत्ता अब वडा बाट नै वितरण गर्ने जानकारी दिनु भयो ।

उक्त कार्यक्रम वडाका अध्यक्ष खान , वडा सदस्य जुबेद जोलाह, नेता तथा कार्यकर्ता लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार