मुख्य समाचार
उच्च शिक्षा अध्ययनका लागि चीन जान लागेका वरिष्ठ लेखा अधिकृत बस्नेतलाई नरैनापुरद्वारा बिदाइ | बाढीपीडितको सहयोगमा उलामा फाउन्डेसनको ऐक्यबद्धता, एक लाख ५८ हजारभन्दा बढी सहयोग | नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला | ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा पर्व मनाइयो | ३६ घण्टामा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब एक अर्ब ९२ करोड संकलन | भोटेकोशी बाढीपीडितका लागि बेहनाको सहयोग, राहत कोषमा रु. १ लाख ५१ हजार | विपद्मा मानवीय सहयोगको उदाहरण बन्दै नरैनापुर, बाढीपीडितका लागि २० लाख जुटाइँदै | रसुवा बाढी : १७ जनाको शव फेला, २६ प्रहरी सम्पर्कविहीन |

२० विश्वकप खेल्ने नेपालको यात्रा समाप्त

महमूद आलम खान 1133+ समाचार ( )
विश्वकप छनोटको सेमिफाइनलमा युएईसँग पराजित भएसँगै टि-२० विश्वकप खेल्ने नेपालको सपना समाप्त भएको हो ।
१० फाल्गुन २०७८, मङ्गलबार

काठमाडौं । यसै वर्ष अस्ट्रेलियामा हुने टि-२० विश्वकप खेल्ने नेपालको यात्रा टुंगिएको छ । विश्वकप छनोटको सेमिफाइनलमा युएईसँग पराजित भएसँगै टि-२० विश्वकप खेल्ने नेपालको सपना समाप्त भएको हो ।

८ वर्षपछि पुनः विश्वकपमा पुग्ने निर्णायक खेलमा नेपाल युएईसँग ६८ रनले पराजित भयाे । ओमान क्रिकेट एकेडेमी भएको खेलमा १७६ रनको लक्ष्य पछ्याएको नेपालले १८.४ ओभरमा सबै विकेट गुमाएर १०७ रनमात्र बनाउन सक्यो ।

नेपालका लागि दीपेन्द्रसिंह ऐरीले ३८, ज्ञानेन्द्र मल्लले २० र आरिफ शेखले ११ रन जोडे । अरु ब्याट्सम्यानले दोहोरो अंकको स्कोर बनाउन सकेनन् ।

युएईले भने आगामी अक्टोबर–नोभेम्बरमा हुने टि-२० विश्वकपमा आफ्नो स्थान पक्का गरेको छ । युएई दोस्रो पटक टि-२० विश्वकपमा पुगेको हो । युएईले २०१४ पछि पहिलो पटक टि-२० विश्वकप खेलेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै