मुख्य समाचार
बाढीपीडितको सहयोगमा उलामा फाउन्डेसनको ऐक्यबद्धता, एक लाख ५८ हजारभन्दा बढी सहयोग | नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला | ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा पर्व मनाइयो | ३६ घण्टामा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब एक अर्ब ९२ करोड संकलन | भोटेकोशी बाढीपीडितका लागि बेहनाको सहयोग, राहत कोषमा रु. १ लाख ५१ हजार | विपद्मा मानवीय सहयोगको उदाहरण बन्दै नरैनापुर, बाढीपीडितका लागि २० लाख जुटाइँदै | रसुवा बाढी : १७ जनाको शव फेला, २६ प्रहरी सम्पर्कविहीन | मोहम्मद डेमा जानकी गाउँपालिकाले दियो सार्वजनिक बिदा |

आमाको नामबाट जन्मदर्ता र नागरिकता दिन गृह मन्त्रालयको परिपत्र

यूथ टुडे समाचारदाता 3534+ समाचार ( )
सरकारले एकल महिलाबाट जन्मेको र बाबुको ठेगाना नभएको बच्चाको जन्मदर्तालगायत सरकारी कागजपत्र आमाको ठेगानमा बनाउन ७७ जिल्लाकै वडा कार्यालयहरुलाई निर्देशन जारी गरेको छ ।
२२ चैत्र २०७९, बुधवार

काठमाडौं । सरकारले एकल महिलाबाट जन्मेको र बाबुको ठेगाना नभएको बच्चाको जन्मदर्तालगायत सरकारी कागजपत्र आमाको ठेगानमा बनाउन ७७ जिल्लाकै वडा कार्यालयहरुलाई निर्देशन जारी गरेको छ ।

गृहमन्त्रालयअन्तर्गत राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले देशका ६ हजार ७४३ वटै वडा कार्यालयका स्थानीय पञ्जिकाधिकारीलाई ४ बुँदे सर्कुलरमार्फत निर्देशन दिएको हो ।

सो निर्देशनमा विवाहअघि जन्मिएको र पितृत्वको ठेगान भएको बच्चाको जन्मदर्ता मावलीको थर राखी आमाको स्थायी ठेगानामा गर्ने भनिएको छ । त्यस्तै बच्चा मावलीमै बसेको भए सोही ठेगानामा दर्ता गर्नुपर्ने पनि निर्देशनमा उल्लेख छ । साथै, बाबुको ठेगाना पत्ता लागेको खण्डमा सोही ठेगाना नयाँ जन्म दर्ता गर्ने भनिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार