मुख्य समाचार
नरैनपुर गाउँपालिकाले गर्यो बार्षिक प्रगति समिक्षा | गाउँमै सिंहदरबारः जानकी गाउँपालिकाको नयाँ प्रशासनिक भवन सञ्चालनमा | जानकी गाउँपालिकाको वार्षिक सार्वजनिक सुनुवा सम्पन्न | ट्राफिक जरिवाना ५० हजारसम्म, तिर्न नसक्नेलाई श्रमदान: मन्त्री लम्साल | निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन नदिने निर्णय सर्वोच्चद्वारा खारेज | सञ्चारगृहका गेटमा शंकास्पद गाडी राखिएको घटनाप्रति पत्रकार महासंघको आपत्ति, छानबिनको माग | मिडियाका कार्यालय अगाडि शंकास्पद गाडी, आतंक सृजना गर्नेलाई कारबाहीको माग | कोहलपुरमा वृहत् वृक्षारोपण अभियान सम्पन्न | मृतक गणेश नेपालीका परिवारसँग आठ बुँदे सहमति, छानविन समिति गठन गरिने | मानवीय सेवालाई थप सशक्त बनाउने प्रतिबद्धतासहित लायन्स क्लब अफ नेपालगञ्ज जीवमा नयाँ नेतृत्व |

बाँकेमा आजदेखि मतगणना सुरु

यूथ टुडे समाचारदाता 3490+ समाचार ( )
बाँकेको निर्वाचन क्षेत्र नं १ को मतगणना राप्ती सोनारीमा केहि बेरमा मतगणना सुरू गर्ने तयारी भइरहेको छ।
४ मंगशिर २०७९, आइतबार

बाँके । बाँकेमा आजदेखि मतगणनाको तयारी सुरू भएको छ। बाँकेका तीन मध्ये निर्वाचन क्षेत्र नं ३ मा मतगणना सुरू भएको छ।

यस्तै अन्य २ वटा निर्वाचन क्षेत्रमा सर्वदलीय बैठकले मतगणनाका लागि आन्तरिक संहिता बनाएपछि मतगणना सुरू हुने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

बाँकेको निर्वाचन क्षेत्र नं १ को मतगणना राप्ती सोनारीमा केहि बेरमा मतगणना सुरू गर्ने तयारी भइरहेको छ।

क्षेत्र नं २ को भेरी प्राविधिक शिक्षालयमा मतगणना हुनेछ। क्षेत्र नं ३ को मतगणना कपास विकास समिति खजुरामा सुरू भइसकेको छ।

निर्वाचन कार्यालयका अनुसार बाँकेमा करिब ६५ प्रतिशत मतदान भएको प्रारम्भिक अनुमान छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार