मुख्य समाचार
नेपालगन्ज उद्योग वाणिज्य संघ निर्वाचन : संयुक्त प्यानलले खोल्यो सचिवालय | खजुरा क्यान्सर अस्पतालमा धार्मिक अनुष्ठान सुरू | नागपञ्चमीमा जानकी गाउँपालिकामा सार्वजनिक बिदा | नाग पञ्चमीमा नरैनापुर गाउँपालिकाले दियो स्थानीय बिदा | बाँकेमा स्तनपानसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन | डुडुवाका ५९ स्वास्थ्यकर्मीलाई कुपोषण व्यवस्थापनसम्बन्धी क्षमता अभिवृद्धि तालिम | बारबर्दियामा प्रारम्भिक पहिचान तथा समावेशी शिक्षासम्बन्धी अभिमुखीकरण | कर्णाली विकास बैङ्कका सीईओ सहित तिन जना पक्राउ | बाँके युनेस्को र राधाकृष्ण थारु जनसेवाविच संयुक्त समीक्षा बैठक सम्पन्न | नरैनापुर गाउँपालिकाद्वारा इलाका प्रहरी कार्यालय भगवानपुरलाई विपद् उद्धार सामग्री हस्तान्तरण |

राप्ती सोनारी ४ का अध्यक्ष मिनराजले पदभार ग्रहण गर्दै गरे जनपक्षीय निर्णय

महमूद आलम खान 1133+ समाचार ( )
राप्तीसोनारी ४ का सामुदायिक विद्यालयका प्र.अ तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरु संग छलफल गरेर सर्वप्रथम वडाभित्र रहेका सामुदायिक विद्यालयमा कक्षा १ देखी ५ सम्म अनिवार्य अंग्रेजी माध्यमाबाट पठनपाठन गरिने व्यवस्था गर्ने
९ जेठ २०७९, सोमबार

इश्वरी केसी

कोहलपुर । बाकेको राप्तीसोनारी गाउँपालिका वडा नं ४ का नवनिर्वाचित वडाध्यक्ष मिनराज खड्का (सन्तोष) ले आफुले वडामा स्वास्थ्य,शिक्षा र कृषिलाई पहिलो प्रथामिकता राखेर काम गर्ने बताएका छन ।

आफुले चुनाव वितेपछि सोमबार पदभार ग्रहण गर्दै वडाध्यक्ष खड्काले राप्तीसोनारी ४ का सामुदायिक विद्यालयका प्र.अ तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरु संग छलफल गरेर सर्वप्रथम वडाभित्र रहेका सामुदायिक विद्यालयमा कक्षा १ देखी ५ सम्म अनिवार्य अंग्रेजी माध्यमाबाट पठनपाठन गरिने व्यवस्था गर्ने र पहिलो वर्ष बालविकास र कक्षा १ मा सूरु गर्ने र क्रमश गर्दै ५ कक्षा सम्म अग्रेजी माध्यमाबाट पठनपाठनको व्यवस्था मिलाइने लगायतका ८ वटा निर्णयहरु गरेका छन ।

त्यस्तै पहिलो बैठकमा नै वडाभित्र रहेका गर्भवती तथा सुत्केरीहरुलाई निशूल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने ,जन्म,मृत्य्,बसाइसराई जस्ता व्यक्तिगत घटना दर्ता घर आगनमै पुगेर सेवा दिने त्यस्तै सामाजिक सुरक्षा वापतको रकम घर आगनबाट सहज रुपमा प्राप्त गर्ने व्यवस्था मिलाउने त्यस्तै लक्षित वर्ग दलित,महिला आदीवासी जनजाती युवा अपाङ्गता भएका व्यक्तिहरुका लागी रकम मध्यबाट वडाभित्रका असाहय ,गरिब र जेहेन्दार विद्यार्थीहरु उच्च शिक्षा स्नातक तह सम्म वडाको सहयोगमा छात्रवृति उपलब्ध गराउने , त्यस्तै वडावासीहरुलाई स्वास्थ्य बिमा प्रति उत्प्रेरण जगाउने र सो स्वास्थ्य बिमाका लागी वडाबाट ५० प्रतिशत रकम सहयोग गर्ने व्यवसायीक रुपमा कृषि तथा पशुपालन गर्ने किसानहरुलाई जोड दिन प्राविधिक सहयोग र ५० प्रतिशत कृषि विमा बजारीकरण अनुदान सम्बन्धित निकायमा सिफारिस गर्ने लगायतका निर्णयहरु गरिएको वडा कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार