मुख्य समाचार
नरैनपुर गाउँपालिकाले गर्यो बार्षिक प्रगति समिक्षा | गाउँमै सिंहदरबारः जानकी गाउँपालिकाको नयाँ प्रशासनिक भवन सञ्चालनमा | जानकी गाउँपालिकाको वार्षिक सार्वजनिक सुनुवा सम्पन्न | ट्राफिक जरिवाना ५० हजारसम्म, तिर्न नसक्नेलाई श्रमदान: मन्त्री लम्साल | निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन नदिने निर्णय सर्वोच्चद्वारा खारेज | सञ्चारगृहका गेटमा शंकास्पद गाडी राखिएको घटनाप्रति पत्रकार महासंघको आपत्ति, छानबिनको माग | मिडियाका कार्यालय अगाडि शंकास्पद गाडी, आतंक सृजना गर्नेलाई कारबाहीको माग | कोहलपुरमा वृहत् वृक्षारोपण अभियान सम्पन्न | मृतक गणेश नेपालीका परिवारसँग आठ बुँदे सहमति, छानविन समिति गठन गरिने | मानवीय सेवालाई थप सशक्त बनाउने प्रतिबद्धतासहित लायन्स क्लब अफ नेपालगञ्ज जीवमा नयाँ नेतृत्व |

भेरी अस्पताल विकास समितिका अध्यक्ष जसगढले गरे पदभार ग्रहण

यूथ टुडे समाचारदाता 3490+ समाचार ( )
भेरी अस्पताल विकास समितिका नव नियुक्त अध्यक्ष सकिल अहमद जसगढले शुक्रबार पदभार ग्रहण गरेका छन।
७ अशोज २०७९, शुक्रबार

बाँके । भेरी अस्पताल विकास समितिका नव नियुक्त अध्यक्ष सकिल अहमद जसगढले शुक्रबार पदभार ग्रहण गरेका छन।

अस्पतालले आयोजना गरेको स्वागत तथा पदभार कार्यक्रममा बोल्दै अध्यक्ष जसगढले आफू केही लिन भन्दा पनि अस्पताल विकास समितिको अध्यक्ष पदमा रहेर गरिब,दुखि विरामीले सर्वसुलभ रुपमा गुणस्तरीय सेवा कसरी दिन सकिन्छ भनेर लाग्ने बताए । उहाँले आफ्नो एक मात्रै उद्धेश्य भेरी अस्पताल लाई लुम्बिनी ,कर्णाली ,र सुदूरपश्चिम को नमुना अस्पतालको रुपमा विकास गर्ने लक्ष्य रहेको जिकिर गरेका थिए ।

आफू यस क्षेत्रमा नयाँ रहेकोले सबैको राय,सल्लाह ,सुझाव लिएर नै अगाडि बढ्ने बताउनुभयो । सो अवसरमा आफ्नो बावुको सम्झना मा अस्पताल परिसरमा संचालनमा रहेको सुलभ रुपमा विरामी,र तिनका कुरुवाहरुलाई खाना खुवाउने अन्जली रेसोइलाई एक दिन को सम्पूर्ण खर्च रु २५ हजार ८ सय दिएका हस्तान्तरण गर्नु भएको थियो ।

कार्यक्रममा अस्पतालका मेेसु डाक्टर बद्री चपागाईले अस्पताल को बारेमा जानकारी गराउदै अस्पतालको अवलोकन समेत गराउनु भएको थियो ।

सो अवसरमा नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य अशोक कोइरालाले अस्पताललाई आवश्यक पर्ने ,उपकरण ,जनशक्ति उपलब्ध गराउन स्थानीय तह देखि केन्द्र सम्म पहल गर्ने बताउनु भयो । कार्यक्रममा नेपालगन्जका उद्योगी ,व्यापारी ,समाजसेवीहरुको उपस्थित रहेको थियोे ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार