मुख्य समाचार
बाढीपीडितको सहयोगमा उलामा फाउन्डेसनको ऐक्यबद्धता, एक लाख ५८ हजारभन्दा बढी सहयोग | नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला | ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा पर्व मनाइयो | ३६ घण्टामा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब एक अर्ब ९२ करोड संकलन | भोटेकोशी बाढीपीडितका लागि बेहनाको सहयोग, राहत कोषमा रु. १ लाख ५१ हजार | विपद्मा मानवीय सहयोगको उदाहरण बन्दै नरैनापुर, बाढीपीडितका लागि २० लाख जुटाइँदै | रसुवा बाढी : १७ जनाको शव फेला, २६ प्रहरी सम्पर्कविहीन | मोहम्मद डेमा जानकी गाउँपालिकाले दियो सार्वजनिक बिदा |

राष्ट्रिय सभा अध्यक्ष नेतृत्वको टोली चीन भ्रमणमा

यूथ टुडे समाचारदाता 3534+ समाचार ( )
टोलीमा राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना, कांग्रेस सहमहामन्त्री जीवन परियार, जनता समाजवादी पार्टीका नेता प्रदीप यादव, राप्रपाका महामन्त्री डाक्टर धवल शमशेर राणा लगायत छन्।
२८ जेठ २०८०, आइतबार

काठमाडौँ– राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहितको टोली चीन प्रस्थान गरेको छ।

चीन सरकारको निमन्त्रणमा उक्त टोली गएराति प्रस्थान गरेको हो।

टोलीमा राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना, कांग्रेस सहमहामन्त्री जीवन परियार, जनता समाजवादी पार्टीका नेता प्रदीप यादव, राप्रपाका महामन्त्री डाक्टर धवल शमशेर राणा लगायत छन्।

टोलीलाई नेपालका लागि चिनियाँ राजदूत छन् सोङले विदाई गरेका थिए । टोली ९ दिनसम्म चीन भ्रमणमा रहनेछ। टोलीले तिब्बती भू भागमा पर्ने हिन्दु र बौद्ध दुवैको पवित्र तिर्थस्थल कैलास मानसरोवर लगायत विभिन्न स्थानको भ्रमण गर्ने छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार