मुख्य समाचार
सीमा सुरक्षामा खटिएका प्रहरीको बेहाल, पाँच दशक पुरानो भवनमा जोखिमपूर्ण सेवा | बडादशैंमा बागेश्वरी दोहोरी साँझको विशेष अफर | मानव बेचबिखन, घरेलु हिंसा र सामाजिक विभेदविरुद्ध सचेतना अभिवृद्धिमा जोड | दसैँले सामाजिक एकता र सद्भाव बलियो बनाओस् : जानकी गाउँपालिका अध्यक्ष खाँ | दशैं बिदाले सर्‍यो भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम | दशैँ मनाउन काठमाडौंबाट झन्डै ५ लाख यात्रु बाहिरिए | तीन दिनका लागि खुल्यो तातोपानी नाका | आज आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | पत्रकार किशोर श्रेष्ठ पक्राउ | सर्लाहीमा भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा दुई जनाको मृत्यु |

नेपालगञ्ज २ मा राप्रपाको घरदैलो अभियान जारी

महमूद आलम खान 1133+ समाचार ( )
राप्रपालाई वडामा विजय गराउने मतदाताको प्रतिबद्धता
२३ वैशाख २०७९, शुक्रबार

बाँके । स्थानीय तहको निर्वाचन नजिकिदै जाँदा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले घरदैलो कार्यक्रमलाई निरन्तरता दिएको छ । सोही क्रममा पार्टीले शुक्रबार नेपालगञ्ज वडा नम्बर २ मा घरदैलो कार्यक्रम गरेको छ ।

नेपालगञ्ज–२ अन्तर्गत विभिन्न टोलमा घरदैलो कार्यक्रम गरिएको राप्रपाबाट नेपालगञ्ज २को वडा सदस्य पदका उम्मेदवार रविशंकर बर्माले बताए । 

घरदैलोमा राप्रपालाई वडामा विजय गराउने स्थानीय मतदाताहरुले प्रतिबद्धता जनाएको उम्मेदवार बर्माले जानकारी दिए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार