मुख्य समाचार
बाढीपीडितको सहयोगमा उलामा फाउन्डेसनको ऐक्यबद्धता, एक लाख ५८ हजारभन्दा बढी सहयोग | नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला | ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा पर्व मनाइयो | ३६ घण्टामा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब एक अर्ब ९२ करोड संकलन | भोटेकोशी बाढीपीडितका लागि बेहनाको सहयोग, राहत कोषमा रु. १ लाख ५१ हजार | विपद्मा मानवीय सहयोगको उदाहरण बन्दै नरैनापुर, बाढीपीडितका लागि २० लाख जुटाइँदै | रसुवा बाढी : १७ जनाको शव फेला, २६ प्रहरी सम्पर्कविहीन | मोहम्मद डेमा जानकी गाउँपालिकाले दियो सार्वजनिक बिदा |

माओवादीको १४१ सदस्य उपत्यका विशेष प्रदेश समिति गठन

महमूद आलम खान 1133+ समाचार ( )
नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको उपत्यका प्रदेश सम्मेलन सम्पन्न भएको छ । आइतबार भएको उपत्यका विशेष प्रदेशको सम्मेलनले १४१ सदस्य उपत्यका विशेष प्रदेश समिति गठन गरेको छ ।
२६ मंगशिर २०७८, आइतबार

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको उपत्यका प्रदेश सम्मेलन सम्पन्न भएको छ । आइतबार भएको उपत्यका विशेष प्रदेशको सम्मेलनले १४१ सदस्य उपत्यका विशेष प्रदेश समिति गठन गरेको छ ।

पदाधिकारी भने टुंगो लगाइएको छैन । पहिलो बैठले पदाधिकारी चयन गर्ने जनाइएको छ । माओवादी केन्द्रको प्रदेश सम्मेलन शनिबारदेखि सुरु भएको हो । शनिबार पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भर्चुअल माध्यउमबाट एकैसाथ प्रदेश सम्मेलनको उद्घाटन गरेका थिए ।

माओवादी केन्द्रले सोमबारसम्ममा प्रदेशको नयाँ नेतृत्व चयन गरी प्रदेश सम्मेलन सक्ने जनाएको छ । केन्द्रीय निर्वाचन आयोग अध्यक्ष विष्णुपुकार श्रेष्ठका अनुसार प्रदेश नम्बर दुईको पालिका अधिवेशन वाँकी रहेकाले पुस ३ गतेमात्र हुनेछ ।

सकेसम्म सहमतिमा नेतृत्व चयन गर्ने माओवादी केन्द्रको तयारी छ । यसअघि सात जना पदाधिकारी रहने व्यवस्था भएकोमा अब प्रदेशमा ९ जना रहने निर्णय गरिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार