मुख्य समाचार
बाढीपीडितको सहयोगमा उलामा फाउन्डेसनको ऐक्यबद्धता, एक लाख ५८ हजारभन्दा बढी सहयोग | नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला | ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा पर्व मनाइयो | ३६ घण्टामा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब एक अर्ब ९२ करोड संकलन | भोटेकोशी बाढीपीडितका लागि बेहनाको सहयोग, राहत कोषमा रु. १ लाख ५१ हजार | विपद्मा मानवीय सहयोगको उदाहरण बन्दै नरैनापुर, बाढीपीडितका लागि २० लाख जुटाइँदै | रसुवा बाढी : १७ जनाको शव फेला, २६ प्रहरी सम्पर्कविहीन | मोहम्मद डेमा जानकी गाउँपालिकाले दियो सार्वजनिक बिदा |

१६ जेठ २०८२, बिहीबार

काठमाण्डौ । सरकारले बजेट भाषणमार्फत कर्मचारीको तलब बढाउन नसकेको बताएको छ।

बिहीबार अर्थमन्त्री विष्णु पौडेलले बजेट भाषणमा आवश्यकता बोध भएपनि तलब बढाउन नसकेको बताएका छन्।

‘राष्ट्र सेवकहरुको सेवासुविधा समय सापेक्ष बनाउनुपर्ने आवश्यकता बोध भएपनि स्रोत व्यवस्थापनमा परेको दबाबका कारण अपेक्षा अनुरुप तलब वृद्धि गर्न सम्भव भएन,’ अर्थमन्त्री पौडेलले भने, ‘तथापि संब महँगी भत्ता वृद्धि गरी पाँच हजार पु¥याएको छु।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार