मुख्य समाचार
बाढीपीडितको सहयोगमा उलामा फाउन्डेसनको ऐक्यबद्धता, एक लाख ५८ हजारभन्दा बढी सहयोग | नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला | ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा पर्व मनाइयो | ३६ घण्टामा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब एक अर्ब ९२ करोड संकलन | भोटेकोशी बाढीपीडितका लागि बेहनाको सहयोग, राहत कोषमा रु. १ लाख ५१ हजार | विपद्मा मानवीय सहयोगको उदाहरण बन्दै नरैनापुर, बाढीपीडितका लागि २० लाख जुटाइँदै | रसुवा बाढी : १७ जनाको शव फेला, २६ प्रहरी सम्पर्कविहीन | मोहम्मद डेमा जानकी गाउँपालिकाले दियो सार्वजनिक बिदा |

जोलाहले भने ''नरैनापुर गाउँपालिका अध्यक्ष शाहको सहयोगले बाच्न सफल भए''

यूथ टुडे समाचारदाता 3534+ समाचार ( )
जोलाहको स्वास्थ्यमा सुधार भए पछि भेरी अस्पतालको आइसीयुबाट डिस्चार्ज
३१ असार २०७९, शुक्रबार

बाँके । नरैनापुर गाउँपालिका वडा नं १ का सहजाद अलि जोलहा मंगलबार एक्कासी अचेत भए पछि नरैनापुर गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहले आफ्नो गाडीमा राखेर उपचारका लागि भेरी अस्पताल पुर्याएका थिए।

मुटु रोगबाट ग्रस्ति जोलाहालाई अस्पताल पुर्याइए लगत्तै स्वास्थ्यकर्मीहरुले उपचार सुरु गरेका थिए । ४ दिन सम्म आइसियुमा राखेर मुटु रोग विशेषज्ञ डा बिकास नेपालको प्रत्यक्ष निगरानीमा उपचार भएको थियो । स्वास्थ्यमा सुधार आए पछि अस्पतालबाट शुक्रबार जोलाह डिस्चार्ज भएका छन् । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार