मुख्य समाचार
बाँकेमा डीएनए नमूना संकलन सुरु | विभत्स हत्या गरिएका अरबी खाँकी आमाको बिलौनाः ढाई वर्षसम्म पनि दोषीमाथि हुनसकेन कारबाही | बाढीपीडितको पीडामा सोफिया स्कुलको साथ, तीन लाख ४५ हजार सहयोग | नरैनापुरमा १६५ जनालाई गाउँब्लकको जग्गाधनी पुर्जा वितरण | भोटेकोशी बाढीपीडितको उद्धारमा जानकी गाउँपालिका, जनप्रतिनिधि र कर्मचारीले समेत तलब दिने | उच्च शिक्षा अध्ययनका लागि चीन जान लागेका वरिष्ठ लेखा अधिकृत बस्नेतलाई नरैनापुरद्वारा बिदाइ | बाढीपीडितको सहयोगमा उलामा फाउन्डेसनको ऐक्यबद्धता, एक लाख ५८ हजारभन्दा बढी सहयोग | नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला |

नरैनापुरमा सडक स्तरोन्नतिको काम तीव्रगतिमा जारी

महमूद आलम खान 1133+ समाचार ( )
प्रमुख प्रशासकीय अधिकृत बस्नेत स्थलगत अनुगमनमा
२६ माघ २०७८, बुधवार

बाँके । नरैनापुर गाउँपालिकाले नेपालगञ्ज जोड्ने सडक स्तरोन्नतिको काम तीव्रगतिमा अगाडि बढाइएको छ ।

सडक स्तरोन्नतिको काम तीव्रगतिमा भइरहेको र उक्त सडकको गुणस्तरमा जाँच गर्न नरैनापुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दल बहादुर बस्नेत प्राबिधिक सहित अनुगमन गर्नु भएको छ । “स्तरोन्नति भइरहेको सडक छिटो सम्पन्न गराउन र गुणस्तर कायम गराउन गाउँपालिकाको तर्फबाट निरन्तर अनुगमन गरेर खबरदारी गर्ने काम भइरहेको छ”, प्रमुख प्रशासकीय अधिकृत बस्नेतले बताउनुभयो ।

गाउँपालिकाभित्र निर्माण गरिएका अन्य सडक वर्षा बाह्रै महिना सञ्चालन हुने गरी स्तरोन्नति गर्ने काम भइरहेका छन् । 

बाँके जिल्लाकै सबै भन्दा दुर्गम मानिएको नरैनापुर गाउँपालिकालाई सुगम बनाउन गाउँलालिकाले शिक्षा स्वास्थ्य र बिकास निर्माणलाई प्राथमिकतामा राखेर काम गर्दै आएको छ । 

गाउँपालिकाले निर्माण गरेको अधिकांश ग्रामीण सडकमा हिउँद वर्षा बाह्रै महिना यातायात सञ्चालन हुने गरेको छ । गाउँपालिकाभित्र निर्माण गरिएका सबै सडकमा बाह्रै महिना सहजरूपमा यातायात सञ्चालन भएपछि यात्रु तथा दैनिक उपभोग्यवस्तु ढुवानीमा सहज भएको स्थानीय बासिन्दाहरुको भनाइ रहेको छ । 

गुणस्तरीय ग्रामीण सडक निर्माणमा अन्य स्थानीय तहभन्दा अगाडि देखिएको नरैनापुर गाउँपालिका सडक निर्माण गरेर सदरमुकाम संग जोडि दिएको छ । सडक सञ्जाल गाउँपालिकाका हरेक गाउँमा जोडिएसँगै स्थानीयहरुलाई भारतीय बजारको सहरा लिनु पर्ने बाध्यता हटेको छ ।  

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार