मुख्य समाचार
बाढीपीडितको सहयोगमा उलामा फाउन्डेसनको ऐक्यबद्धता, एक लाख ५८ हजारभन्दा बढी सहयोग | नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला | ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा पर्व मनाइयो | ३६ घण्टामा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब एक अर्ब ९२ करोड संकलन | भोटेकोशी बाढीपीडितका लागि बेहनाको सहयोग, राहत कोषमा रु. १ लाख ५१ हजार | विपद्मा मानवीय सहयोगको उदाहरण बन्दै नरैनापुर, बाढीपीडितका लागि २० लाख जुटाइँदै | रसुवा बाढी : १७ जनाको शव फेला, २६ प्रहरी सम्पर्कविहीन | मोहम्मद डेमा जानकी गाउँपालिकाले दियो सार्वजनिक बिदा |

चार हजार ६८० क्याप्सुल ट्रामाडोल-लागु औषध र नगदसहित एक जना पक्राउ

यूथ टुडे समाचारदाता 3534+ समाचार ( )
१९ चैत्र २०८२, बिहीबार

काठमाडौँ। चार हजार ६८० क्याप्सुल ट्रामाडोल लागु औषध र नगदसहित एक जना पक्राउ परेका छन् ।

औषध कारोबार भइरहेको सूचना पछि जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले नुवाकोटको ककनी गाउँपालिका-५ हिले घर भएका वर्ष २४ का सुनिल चिम्से भनिने सुनिल गोलेलाई नियन्त्रणमा लिएको हो।

नागार्जुन नगरपालिका-३, सिता बाल विकास माध्यमिक विद्यालय नजिकै रहेको उनको डेरा कोठा खानतलासी गर्दा विभिन्न लागु औषध र नगद बरामद भएको प्रहरीले जनाएको छ।

बरामद सामग्रीमा ४ हजार ६८० क्याप्सुल ट्रामाडोल, १४५ ट्याबलेट नाइट्राजेपाम, ६० एम्पुल डाइजापाम, ५८ एम्पुल फेनार्गन, ५८ एम्पुल नुर्फिन, तीन वटा मोबाइल फोन र रु. १७,. हजार ३०० नगद रहेका छन्। उनीमाथि थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार