मुख्य समाचार
बाढीपीडितको सहयोगमा उलामा फाउन्डेसनको ऐक्यबद्धता, एक लाख ५८ हजारभन्दा बढी सहयोग | नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला | ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा पर्व मनाइयो | ३६ घण्टामा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब एक अर्ब ९२ करोड संकलन | भोटेकोशी बाढीपीडितका लागि बेहनाको सहयोग, राहत कोषमा रु. १ लाख ५१ हजार | विपद्मा मानवीय सहयोगको उदाहरण बन्दै नरैनापुर, बाढीपीडितका लागि २० लाख जुटाइँदै | रसुवा बाढी : १७ जनाको शव फेला, २६ प्रहरी सम्पर्कविहीन | मोहम्मद डेमा जानकी गाउँपालिकाले दियो सार्वजनिक बिदा |

नेपाल टेलीभिजनको ३९ औँ बार्षिकोत्सवको अवसरमा नरैनापुर गाउँपालिका सम्मानित

यूथ टुडे समाचारदाता 3534+ समाचार ( )
१७ माघ २०८०, बुधवार

बाँके । नेपाल टेलीभिजन (एनटिभी) कोहलपुरले बाँकेको नरैनापुर गाउँपालिकालाई कदर पत्रसहित सम्मान गरेको छ।

विकासका लागि स्थानीय सरकारका तर्फबाट विगत ४ बर्ष देखि निरन्तर रुपमा समन्वय र सहकार्य 'हाम्रो नरैनापुर' कार्यक्रम निर्माण कार्यमा सहगोगी भूमिका खेलेको भन्दै नरैनापुरका तर्फबाट लेखा अधिकृत भरत बस्नेतलाई एनटिभीले सम्मान गरेको हो ।

एनटिभीको ३९ औं बार्षिकोत्सवको अवसरमा कोहलपुरमा आज आयोजित एक कार्यक्रमकाबीच लुम्बिनी प्रदेशका गृहमन्त्री सन्तोष कुमार पाण्डेले नरैनापुर गाउँपालिका तर्फबाट सहभागी लेखा अधिकृत भरत बस्नेतलाई कदर पत्रसहित सम्मान गरेका हुन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार