मुख्य समाचार
सीमा सुरक्षामा खटिएका प्रहरीको बेहाल, पाँच दशक पुरानो भवनमा जोखिमपूर्ण सेवा | बडादशैंमा बागेश्वरी दोहोरी साँझको विशेष अफर | मानव बेचबिखन, घरेलु हिंसा र सामाजिक विभेदविरुद्ध सचेतना अभिवृद्धिमा जोड | दसैँले सामाजिक एकता र सद्भाव बलियो बनाओस् : जानकी गाउँपालिका अध्यक्ष खाँ | दशैं बिदाले सर्‍यो भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम | दशैँ मनाउन काठमाडौंबाट झन्डै ५ लाख यात्रु बाहिरिए | तीन दिनका लागि खुल्यो तातोपानी नाका | आज आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | पत्रकार किशोर श्रेष्ठ पक्राउ | सर्लाहीमा भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा दुई जनाको मृत्यु |

एमाले बाँकेद्धारा सांसद चौधरीलाई निलम्बन

यूथ टुडे समाचारदाता 3600+ समाचार ( )
११ मंगशिर २०८१, मङ्गलबार

बाँके । नेकपा एमाले बाँकेले लुम्बिनी प्रदेश सभा सदस्य दुर्गा प्रसाद चौधरीले पार्टीका अध्यक्ष र महासचिवको बिरुद्धमा अभिव्यक्ति दिएको भन्दै निलम्बन गरेको छ । 

एमाले बाँकेका अध्यक्ष निरक गुरुङ्गले सांसद चौधरीलाई पार्टीको विधानको धारा ८ को ३ र ४ बमोजिम स्पष्टीकरण सोधिएकोमा उनले उल्टै सम्रग पार्टीका बिरुद्ध लिखित जावफ दिएको भन्दै कारवाही गरिएको बताउनु भयो । 

एमाले बाँकेका अध्यक्ष गुरुङ्गले भन्नुभयो,“पार्टीका अध्यक्ष तथा महासचिवको मानहानि हुने गरी सामाजिक संजालमा विभिन्न अभिव्यक्ति दिने र पार्टीको मूल्य मान्यता बिपरीत सार्वजानिक रुपमा गाली गलौज गरेको भन्दै चौधरीलाई अनुशासनको कारवाही गरिएको छ ।” उहाँले भन्नुभयो पार्टीको विधानको धारा ८१ (७) बमोजिम पार्टीको सदस्य समेत नरहने गरी निलम्बन गरिएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार