मुख्य समाचार
करिब तीन करोड लगानीमा बाँकेमा ‘एम.आर. गुरु फिटनेस’ सञ्चालनमा | नेपालगञ्जमा निकालियो सदभाव र्याली | बाँकेमा शनिबार सद्भाव र्‍याली निकालिने, सहभागि हुन प्रशासनको अपिल | सुनसरीमा कर्फ्यु जारी, स्थिति सुधारोन्मुख बन्दै | सुनसरी घटना: छानबिन समितिमा दुई सदस्य थप | सरकारसँग पाँच बुँदे सहमति, चिकित्सकको आन्दोलन फिर्ता | जानकीमा ‘विरुवा लगाऔं, वातावरण जोगाऔं’ अभियान : ४ हजार ८ सय २० विरुवा वितरण | बालबालिका, किशोरकिशोरी र युवाको सुरक्षित भविष्यकालागि संयुक्त व्यवस्थापन बैठक | जापानी लगानी, कृषि बजार र दुग्ध प्रशोधनमा सहयोगको प्रस्ताव; कृषि मन्त्री र जापानी राजदूतबीच भेटवार्ता | रासायनिक मलको आपूर्ति थप सुदृढ, रक्सौलमा १,२५० मेट्रिक टन डीएपी आइपुग्यो |

ट्रान्सफर्मर वर्कशपको निरिक्षण गर्दै आयोजनाको काममा तीव्रता दिन घिसिङको निर्देशन

यूथ टुडे समाचारदाता 3514+ समाचार ( )
२१ मंगशिर २०८१, शुक्रबार
बाँके। नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लुम्बिनी प्रदेश डिभिजन कार्यालय अन्तर्गतका जिल्ला बाँके, बर्दिया, दाङ, रोल्पा, रुकुम र प्युठानमा बिग्रिएका ट्रान्सफर्मर मर्मत सम्भारका लागि कोहलपुरमा निर्माण गरिएको ट्रान्सफर्मर वर्कशपको स्थलगत निरिक्षण गर्नु भएको छ। 
कार्यकारी निर्देशक कुलमान घिसिङले आफू नेपालगन्जमा आएपछि कोहलपुरमा ट्रान्सफर्मर वर्कशपको निर्माण गरेर सञ्चालनमा ल्याएको जनाउँदै अहिले डिभिजन कार्यालय अन्तर्गतका ६ जिल्ला मात्र नभई कर्णाली प्रदेशका ट्रान्सफर्मर कोहलपुरमै मर्मत सम्भार भइरहेको जानकारी दिनु भयो । 
उहाँले कोहलपुर ग्रिड, बाँकेको जानकी गाउँपालिका ५ बकसपुरमा कोहलपुर–नेपालगन्ज १३२ केभी प्रसारण लाइन आयोजना अन्तर्गत रहेको १३२/३३ केभी सबस्टेशनको निर्माणस्थलको स्थलगत निरीक्षण गर्दै उहाँले आयोजनाको काममा तीव्रता दिन निर्देशन दिनु भएको थियो ।
अनुगमनमा कार्यकारी निर्देशक घिसिङ संगै लुम्बिनी प्रदेश डिभिजन कार्यालय नेपालगन्जका प्रमुख राजीवकुमार सिंह लगायतको सहभागिता रहेको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार