मुख्य समाचार
बाँकेमा डीएनए नमूना संकलन सुरु | विभत्स हत्या गरिएका अरबी खाँकी आमाको बिलौनाः ढाई वर्षसम्म पनि दोषीमाथि हुनसकेन कारबाही | बाढीपीडितको पीडामा सोफिया स्कुलको साथ, तीन लाख ४५ हजार सहयोग | नरैनापुरमा १६५ जनालाई गाउँब्लकको जग्गाधनी पुर्जा वितरण | भोटेकोशी बाढीपीडितको उद्धारमा जानकी गाउँपालिका, जनप्रतिनिधि र कर्मचारीले समेत तलब दिने | उच्च शिक्षा अध्ययनका लागि चीन जान लागेका वरिष्ठ लेखा अधिकृत बस्नेतलाई नरैनापुरद्वारा बिदाइ | बाढीपीडितको सहयोगमा उलामा फाउन्डेसनको ऐक्यबद्धता, एक लाख ५८ हजारभन्दा बढी सहयोग | नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला |

नयाँ जीवन लिएर चिनबाट फर्किए माओवादी नेता वर्षमान

महमूद आलम खान 1133+ समाचार ( )
नेता अनन्त कलेजो सम्बन्धी रोगको उपचारको सिलसिलामा थाइल्याण्ड हुँदै चीन पुगेका थिए ।
१० माघ २०७८, सोमबार

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुन ‘अनन्त’ छिमेकी राष्ट्र चीनमा उपचार गरी स्वदेश फर्किएका छन् । सोमबार राति त्रिभूवन अन्तराष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै आफूले नयाँ जीवन पाएको बताए । उनले महाधिवेशनबाट चुनिएको अध्यक्ष प्रचण्डको नेतृत्वको नयाँ केन्द्रीय समितिले पार्टी जीवनमा पनि नयाँ जोश र जाँगर पैदा भएको बताए ।

पार्टीमा समझदारीबाट नेतृत्व चयन हुने उनले बताए । माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक नेता अनन्तको आगमन कुर्दै पटकपटक सर्दै आएको छ ।

नेता अनन्तको आगमन पश्चात केन्द्रीय समितिको बैठक बसी पार्टीका अन्य पदाधिकारीहरु चयन गर्ने बताइएको छ । नेता अनन्त कलेजो सम्बन्धी रोगको उपचारको सिलसिलामा थाइल्याण्ड हुँदै चीन पुगेका थिए । लामो समयको उपचार पश्चात उनी सोमबार राति कार्गो विमानमार्फत स्वदेश फर्किएका हुन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार