मुख्य समाचार
बाढीपीडितको सहयोगमा उलामा फाउन्डेसनको ऐक्यबद्धता, एक लाख ५८ हजारभन्दा बढी सहयोग | नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला | ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा पर्व मनाइयो | ३६ घण्टामा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब एक अर्ब ९२ करोड संकलन | भोटेकोशी बाढीपीडितका लागि बेहनाको सहयोग, राहत कोषमा रु. १ लाख ५१ हजार | विपद्मा मानवीय सहयोगको उदाहरण बन्दै नरैनापुर, बाढीपीडितका लागि २० लाख जुटाइँदै | रसुवा बाढी : १७ जनाको शव फेला, २६ प्रहरी सम्पर्कविहीन | मोहम्मद डेमा जानकी गाउँपालिकाले दियो सार्वजनिक बिदा |

पत्रकार शाहलाई मातृशोक, मुस्लिम पत्रकार क्लबद्धारा शोक व्यक्त

यूथ टुडे समाचारदाता 3534+ समाचार ( )
शाहकी आमा नाजबुन निशा आरफीको ६६ वर्षको उमेरमा आईतबार बिहान नेपालगंजस्थित निवासमै निधन भएको हो ।
३ वैशाख २०८०, आइतबार

बाँके । मुस्लिम पत्रकार क्लब, नेपालका सदस्य एंव प्रेस सेन्टर नेपाल बाँकेका कार्यसमिति सदस्य अनिश शाहलाई मातृशोक परेको छ । शाहकी आमा नाजबुन निशा आरफीको ६६ वर्षको उमेरमा आईतबार बिहान नेपालगंजस्थित निवासमै निधन भएको हो । 

उहाँको आजै इस्लामीक पराम्परा अनुसार अन्त्यष्टिी गरिएको छ ।

यसैबीच मुस्लिम पत्रकार क्लब नेपालका अध्यक्ष आलम खानले एक शोक वक्तव्य जारी गरी आरफीको निधनमा गहिरो दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गर्नु भएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार