मुख्य समाचार
करिब तीन करोड लगानीमा बाँकेमा ‘एम.आर. गुरु फिटनेस’ सञ्चालनमा | नेपालगञ्जमा निकालियो सदभाव र्याली | बाँकेमा शनिबार सद्भाव र्‍याली निकालिने, सहभागि हुन प्रशासनको अपिल | सुनसरीमा कर्फ्यु जारी, स्थिति सुधारोन्मुख बन्दै | सुनसरी घटना: छानबिन समितिमा दुई सदस्य थप | सरकारसँग पाँच बुँदे सहमति, चिकित्सकको आन्दोलन फिर्ता | जानकीमा ‘विरुवा लगाऔं, वातावरण जोगाऔं’ अभियान : ४ हजार ८ सय २० विरुवा वितरण | बालबालिका, किशोरकिशोरी र युवाको सुरक्षित भविष्यकालागि संयुक्त व्यवस्थापन बैठक | जापानी लगानी, कृषि बजार र दुग्ध प्रशोधनमा सहयोगको प्रस्ताव; कृषि मन्त्री र जापानी राजदूतबीच भेटवार्ता | रासायनिक मलको आपूर्ति थप सुदृढ, रक्सौलमा १,२५० मेट्रिक टन डीएपी आइपुग्यो |

स्थापना दिवसको अवसरमा सशस्त्र प्रहरीद्वारा मन्दिरमा सरसफाई

प्रमिला बिश्वकर्मा 17+ समाचार ( )
५ माघ २०८१, शनिबार

बाँके । २४ औं सशस्त्र प्रहरी दिवसको अवसरमा नरैनापुरमा रहेको रामजानकी मन्दिरमा सशस्त्र प्रहरी बल नेपाल बिओपि सुइयाले सरसफाई कार्यक्रम सम्पन्न गरेको छ ।

नरैनापुर ४ मा रहेको उक्त मन्दिरमा सशस्त्र प्रहरीले सरसफाई गरेको छ भने बिधालयमा शैक्षिक सामग्री बितरण गरिएको सशस्त्र प्रहरी नायब उपरिक्षक गजेन्द्र चन्दले जानकारी दिनु भयो । उहाँले भन्नुभयो सिमा क्षेत्रमा संचालन गरिएको लागुऔषध सम्बन्धि सचेतनामुलक कार्यक्रममा ५०/६० जनाको सहभागिता रहेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार