मुख्य समाचार
बाढीपीडितको सहयोगमा उलामा फाउन्डेसनको ऐक्यबद्धता, एक लाख ५८ हजारभन्दा बढी सहयोग | नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला | ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा पर्व मनाइयो | ३६ घण्टामा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब एक अर्ब ९२ करोड संकलन | भोटेकोशी बाढीपीडितका लागि बेहनाको सहयोग, राहत कोषमा रु. १ लाख ५१ हजार | विपद्मा मानवीय सहयोगको उदाहरण बन्दै नरैनापुर, बाढीपीडितका लागि २० लाख जुटाइँदै | रसुवा बाढी : १७ जनाको शव फेला, २६ प्रहरी सम्पर्कविहीन | मोहम्मद डेमा जानकी गाउँपालिकाले दियो सार्वजनिक बिदा |

नेपालगञ्ज ४ मा १ दिने निशुल्क आँखा शिबिर सुरु

महमूद आलम खान 1133+ समाचार ( )
नेपालगञ्ज ४ का अध्यक्ष मोहम्मद सफिक बेहनाले शिबिरको उदघाटन गर्दै वडाको विभिन्न किसिमका आँखको समस्या भएको कारण सामान्य रुपमा आफुहरुले वडाबासीहरुलाई केही सहयोग पुग्ने उद्देश्यले आँखा शिविर राखेको बताउँनुभयो ।
८ माघ २०७८, शनिबार

बाँके । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ४ आँखाका रोगीहरुका लागि १ दिने निशुल्क आँखा शिबिर सुरु भएको छ । कृष्टिना मल्टि स्केल इन्ष्टिच्युटको आयोजनामा एक दिने आँखा शिविर संचालन भएको छ ।

शिबिरमा मोतिविन्दु लगायत आँखाका रोगीहरुको निःशुल्क अप्रेशन गरिनुको साथै निःशुल्क औषधि उपचार समेत गरिने आयोजकले जनाएको छ ।  नेपालगञ्ज उपमहानगरपालिका वडा नं ४ को सहयोगमा सुरु भएको शिविरमा स्थानीयहरुले सेवा लिरहेका छन । 

आफ्नै गाउँ ठाउमा आएर सेवा प्रदान गरेकोमा स्थानियहरु हर्षित भएका छन । नेपालगञ्ज ४ का अध्यक्ष मोहम्मद सफिक बेहनाले शिबिरको उदघाटन गर्दै वडाको विभिन्न किसिमका आँखको समस्या भएको कारण सामान्य रुपमा आफुहरुले  वडाबासीहरुलाई केही सहयोग पुग्ने उद्देश्यले आँखा शिविर राखेको बताउँनुभयो ।

आँखा जाचँपछि अप्रेसन गर्नुपर्ने बिरामीका हकमा वडाले आर्थिक सहयोग गर्ने समेत बताउँनुभयो ।  साथै अध्यक्ष बेहनाले अन्य बिविभन्न रोगका बिरामीलाई पनि प्राथमिकता दिई समय सापेक्ष बिभिन्न शिविरको आयोजना गरिने जनकारी दिनुभयो 

कार्यक्रममा वडा सदस्य इन्दिरा शाही, मेनका वैध, जयपत्रा कोरी, वडा सचिव राजकुमार कार्की, नेत्र विशेषज्ञ डाक्टर बिबेक आचार्य, राप्रपा नेता रबि बर्मा लगाएत अतिथि रहनुभएको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार