मुख्य समाचार
आज आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | पत्रकार किशोर श्रेष्ठ पक्राउ | सर्लाहीमा भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा दुई जनाको मृत्यु | विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग | समता स्कुलमा चाडपर्वको शुभकामना आदानप्रदान | मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता | बडादसैँको आज चौथो दिन : कुष्माण्डा देवीको पूजा गरिँदै | कांग्रेस सहमहामन्त्री खुलातर्फ खतिवडा र शिवाकोटी निर्वाचित | नयाँ दिल्लीमा गृहमन्त्री गुरुङ र भारतीय गृहमन्त्री शाहबीच भेटवार्ता | ‘प्रहरीभित्रको भ्रष्टाचारविरुद्ध प्रश्न उठाएपछि ममाथि निरन्तर प्रहार भयो’ : खगेन्द्र सुनार |

बाँकेमा पूर्णखोप कार्यक्रमको समिक्षा सम्पन्न

यूथ टुडे समाचारदाता 3593+ समाचार ( )
राष्ट्रिय खोप तालिका अनुसार लिनुपर्ने सम्पूर्ण खोप लिएको सुनिश्चितता हुनु नै पूर्णखोप घोषणाको मुख्य उद्देश्य भएको स्वास्थ्य कार्यालय बाँकेका प्रमुख सुनिता पौडेलले बताउनुभयो ।
१२ मंगशिर २०७९, सोमबार

बाँके । राष्ट्रिय खोप तालिका अनुसार लिनुपर्ने सम्पूर्ण खोप लिएको सुनिश्चितता हुनु नै पूर्णखोप घोषणाको मुख्य उद्देश्य भएको स्वास्थ्य कार्यालय बाँकेका प्रमुख सुनिता पौडेलले बताउनुभयो । 

स्वास्थ्य कार्यालय बाँकेले नेपालगन्जमा आज जिल्लास्तमा पूर्णखोप कार्यक्रमको समिक्षा तथा पूर्ण खोप दीगोपना र सरसफाई सम्बन्धी अभिमुखिकरण दीगोपनाका लागि योजना तयारी गोष्ठि कार्यक्रमको आयोजना गरी सबै बालबालिकालाई खोपको पहुँचमा ल्याउने र त्यसलाई दीगोरुपमा अगाडि बढाउने उपायबारे स्थानीय सरकारसँग अन्तरक्रिया गरिएको थियो ।

स्थानिय तह प्रमुख, उपप्रमुख, प्रशासकिय अधिकृत तथा स्वास्थ्य शाखा प्रमुखहरु सहभागि भएको गोष्ठिमा पूर्ण खोप घोषणाको आधार भनेकै ‘खोज र खोप’ भएकाले यो लक्ष्यलाई दीगो बनाउन वडास्तरबाटै पहल गरिनुपर्ने स्वास्थ्य कार्यालय बाँकेका प्रमुख सुनिता पौडेलले बताउनु भयो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै