मुख्य समाचार
बर्दियाका दुई पालिकामा विद्यालयसंग सम्बन्धित सरोकारवालासँग अन्तरक्रिया | कारकाँदौमा सञ्चालनमा आयो स्थानीय स्वादको नोभा पोर्ट्रेट रेष्टुरेन्ट | विपद्मा परेका नेपालीको पीडामा मल्हम लगाउन मुम्बईबाट रसुवा पुग्दै नूरीसहितको टोली | गगन नेतृत्वको महाधिवेशन बहिष्कार गर्न देउवाको आह्वान | पूर्व गाविस अध्यक्ष सिंहको निधनप्रति नरैनापुर गाउँपालिका अध्यक्ष शाहद्वारा दुःख व्यक्त | नाइजेरियास्थित स्ट्रेलिङ्ग आयलबाट बाढीपीडितलाई ७६ लाख सहयोग | शुभ सन्देश सभा नेटवर्कद्वारा नुवाकोटका बाढी प्रभावितलाई एक करोड बढीको राहत | सडकमै प्रसूति घटनामा आधा दर्जन कर्मचारी जिम्मेवारीमुक्त | भोटेकोसी बाढीपीडितका लागि एनआरएनए नाइजेरिया र घानाको रु ८० लाख सहयोग | ७० अंकसहित स्वास्थ्य कार्यसम्पादनमा जानकी दोस्रो |

श्रावणको महिना चारैतिर हरियो नै हरियो
१६ श्रावण २०७९, सोमबार

श्रावणको महिना चारैतिर हरियो नै हरियो 

आसु लुकाउदै पासपोर्ट बानाउन हिडे पारेर मन बलियो ।।

ओल्लो घर पल्लो घरका छोरा छोरी सबै जाने भए हरे अमेरिका र अष्ट्रेलिया 

श्रम मन्त्रालयमा राहादानी बनाउने को भिड देख्दा मन भयो छिया छिया ।।

परिवारकै पेट पाल्न बुबाले आधा जीवन बिदेश मै काट्नु भो 

रगत पसिना संग पैसा साट्ट्नु भो ।।

अस्ति बुवा हिजो दाजु अनि आज म हुदैछौ अर्काकै गुलामी 

युवालाइ बिदेश पठाइ देश बिकास गर्छौ भन्ने सबैलाइ सलामी ।।

१४.१५ पढाइमा गरेको लागानी ब्यर्थै खेर गयो 

आखिरिमा हरियो किताबको सहारा बिना जीवन न चल्ने भयो ।।

चिन्ता न गर्नु आमा बुवा साउदी अरब गयेरै भानी सुख दिने छु 

युवा स्वदेशमै स्वरोजगार र हुने दिनको प्रतीक्षा गर्दै छु ।।।

मुना 

सुनसरी

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार