मुख्य समाचार
आज आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | पत्रकार किशोर श्रेष्ठ पक्राउ | सर्लाहीमा भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा दुई जनाको मृत्यु | विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग | समता स्कुलमा चाडपर्वको शुभकामना आदानप्रदान | मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता | बडादसैँको आज चौथो दिन : कुष्माण्डा देवीको पूजा गरिँदै | कांग्रेस सहमहामन्त्री खुलातर्फ खतिवडा र शिवाकोटी निर्वाचित | नयाँ दिल्लीमा गृहमन्त्री गुरुङ र भारतीय गृहमन्त्री शाहबीच भेटवार्ता | ‘प्रहरीभित्रको भ्रष्टाचारविरुद्ध प्रश्न उठाएपछि ममाथि निरन्तर प्रहार भयो’ : खगेन्द्र सुनार |

एमसीसीले गर्दा गठबन्धन टुटदै, प्रधानमन्त्री देउवा एमाले अध्यक्ष ओलीको शरणमा

महमूद आलम खान 1133+ समाचार ( )
प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी नेकपा (एमाले)सँग संवाद अघि बढाएका छन् ।
५ फाल्गुन २०७८, बिहीबार

काठमाडौँ । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) संसद्‌बाट पारित गर्न सहमति नजुटेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी नेकपा (एमाले)सँग संवाद अघि बढाएका छन् ।

एमसीसी अनुमोदन गर्ने÷नगर्ने भन्ने सत्तारुढ दलहरुबीच द्वीपक्षीय तथा बहुपक्षीय छलफल भइरहेका बेला कांग्रेसका नेताहरुले एमालेसँग छलफल चलाएका हुन् ।

सत्तारुढ पाँच दलीय गठबन्धनका शीर्ष नेताहरुको बैठक बस्नुअघि देउवाले एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग संवादका लागि प्रतिनिधिहरु सक्रिय बनाएका छन् ।

स्रोतकाअनुसार कांग्रेस नेता डा.मिनेन्द्र रिजालले बिहीबार बिहानै अध्यक्ष ओलीसँग भेट गरेका छन् । उनी ओलीलाई भेट्न बालकोट पुगेका थिए भने सरकारका प्रवक्ता एवम् सञ्चारमान्त्री ज्ञानेन्द्रबहादुर कार्कीले ओलीलाई टेलिफोन गरेका थिए । दुवै नेताहरुसँगको कुराकानीमा एमाले अध्यक्ष ओलीले पहिला गठबन्धनका दलहरुको बैठकको निर्णय कुर्ने बताएको देउवानिकट एक नेताले बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार