मुख्य समाचार
बाँकेमा डीएनए नमूना संकलन सुरु | विभत्स हत्या गरिएका अरबी खाँकी आमाको बिलौनाः ढाई वर्षसम्म पनि दोषीमाथि हुनसकेन कारबाही | बाढीपीडितको पीडामा सोफिया स्कुलको साथ, तीन लाख ४५ हजार सहयोग | नरैनापुरमा १६५ जनालाई गाउँब्लकको जग्गाधनी पुर्जा वितरण | भोटेकोशी बाढीपीडितको उद्धारमा जानकी गाउँपालिका, जनप्रतिनिधि र कर्मचारीले समेत तलब दिने | उच्च शिक्षा अध्ययनका लागि चीन जान लागेका वरिष्ठ लेखा अधिकृत बस्नेतलाई नरैनापुरद्वारा बिदाइ | बाढीपीडितको सहयोगमा उलामा फाउन्डेसनको ऐक्यबद्धता, एक लाख ५८ हजारभन्दा बढी सहयोग | नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला |

नेपालगञ्ज १७ मा नेपाली काग्रेसका बर्मा निर्वाचित

महमूद आलम खान 1133+ समाचार ( )
भेरी प्राविधिक शिक्षालय नेपालगन्जमा अहिले केहीबेरमा उक्त वडाको अन्तिम मत परिणाम घोषणा गरिदैछ ।
४ जेठ २०७९, बुधवार

बाँके । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १७ मा नेपाली कांग्रेसका उम्मेदवार लक्ष्मणप्रसाद वर्मा निर्वाचित भएका छन् । भेरी प्राविधिक शिक्षालय नेपालगन्जमा अहिले केहीबेरमा उक्त वडाको अन्तिम मत परिणाम घोषणा गरिदैछ ।

उक्त वडामा जसपाका तर्फबाट मोहनलाल दिवेदी, लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)का कंधई वढही र राप्रपा धरमराज यादव (अहिर) वडाअध्यक्षका उम्मेदवार थिए । यसअघि २०७४ को निर्वाचनमा नेकपा माओवादी केन्द्रका अजय पाठक निर्वाचित भएका थिए ।

यसपटक पनि उनी नेकपा एमालेका तर्फबाट उम्मेदवार भएपनि मुख्य निर्वाचन अधिकृतको कार्यालयले पाठकको उम्मेदवारी रद्ध गरिदिएको थियो । बैंकिङ कसुर मुद्दामा पाठकको उम्मेदवारी रद्ध गरिएको हो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार