मुख्य समाचार
ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह | जानकी गाउँपालिकाका वडा सदस्य रामधिरज यादवको निधन, गाउँपालिका शोकमग्न | कर्मचारीको तलब २१ प्रतिशतले बढ्यो, अब कर्मचारीको तलब ४० हजारदेखि १ लाख माथि हुने | नर्सिङ कर्मचारीको रात्रि ड्युटी भत्ता दोब्बर, महिला स्वास्थ्य स्वयंसेविकाको यातायात खर्च ५० प्रतिशतले बढाइयो | मानवबेचविखन रोक्न स्थानीय संयन्त्रलाई थप प्रभावकारी बनाईने | बर्दियाका तीन पालिकाका बिद्यार्थिलाई शैक्षिक सामाग्री वितरण | बजेटलाई अन्तिम रूप दिँदैछन् अर्थमन्त्री वाग्ले | “आजको रक्तदान, भोलिको मुस्कान” : जानकीमा २१ जनाले गरे जीवनदान | जानकी गाउँपालिकामा जनप्रतिनिधि र कर्मचारीलाई क्षमता विकास तालिम | नागरिकको जीवनस्तर उकास्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह |

देश माओवादीकै एजेन्डामा चलिरहेको छ -अर्थमन्त्री शर्मा

महमूद आलम खान 1133+ समाचार ( )
आफु आफ्नो कारणले अर्थमन्त्री नभएर जनताको तागतले भएको समेत बताउनुभयो ।
१० मंगशिर २०७८, शुक्रबार

गाेपालसिंह खड्का 

रुकुम । नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य तथा सङ्गठन विभाग प्रमुख जनार्दन शर्मा (प्रभाकर)ले देश माओवादीकै एजेन्डामा चलिरहेको बताउनुभएको छ ।

अर्थमन्त्रीसमेत रहनुभएका शर्माले सबै खालका सकारात्मक परिवर्तन माओवादीको एजेन्डा भएकाले परिवर्तनको वाहक पार्टी माओवादी मात्रै भएको दाबी गर्नुभयो । 

नेकपा माओवादी केन्द्र सानीभेरी गाउँपालिकाको दोस्रो सम्मेलनको सिम्लीमा उद्घाटन गर्दै नेता शर्माले ऐतिहासिक उपलब्धिहरुको रक्षा गर्न जनताकै बिचमा आउनुपर्ने अवस्था समेत आएको बताउनुभयो । 

आफुले जनताको मतको बेवास्ता गरेर कहिकतै बाटो बिराएको भए आफुलाई खबरदारी गर्न जनता तथा कारणयकर्तासँग आग्रह समेत गर्नुभयो ।

आफु आफ्नो कारणले अर्थमन्त्री नभएर जनताको तागतले भएको समेत बताउनुभयो । 

। उद्घाटन कार्यक्रममा बोल्दै शर्माले श्रम, उत्पादन र रोजगार तथा सामाजिक, सास्कृतिक रुपान्तरणको अभियानमा लाग्न नेता कार्यकर्ताहरुलाई अनुरोध गर्नुभयो । 

योजना बनाउन र काम गर्न सक्ने मान्छेलाई नेता चुन्न कार्यकर्ताहरुलाई आग्रह गर्नुभयो । आजै उहाँले त्रिबेणि गाउँपालिका , सानीभेरी गाउँपालिका र चौरजहारी नगरपालिकाको सम्मेलनलाई उद्घाटन गर्नुभएको छ ।उद्घाटन कार्यक्रममा नेकपा एमाले र नेपाली काग्रेश परित्याग गरि अाधा दर्जन भन्दा बढी नेता कार्यकर्ता माओवादीमा प्रबेश गरेका थिए। नव प्रबेशिलाई नेता शर्माले टीका माला लगाएर स्वागत गरेका थिए।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार