मुख्य समाचार
बर्दियाका दुई पालिकामा विद्यालयसंग सम्बन्धित सरोकारवालासँग अन्तरक्रिया | कारकाँदौमा सञ्चालनमा आयो स्थानीय स्वादको नोभा पोर्ट्रेट रेष्टुरेन्ट | विपद्मा परेका नेपालीको पीडामा मल्हम लगाउन मुम्बईबाट रसुवा पुग्दै नूरीसहितको टोली | गगन नेतृत्वको महाधिवेशन बहिष्कार गर्न देउवाको आह्वान | पूर्व गाविस अध्यक्ष सिंहको निधनप्रति नरैनापुर गाउँपालिका अध्यक्ष शाहद्वारा दुःख व्यक्त | नाइजेरियास्थित स्ट्रेलिङ्ग आयलबाट बाढीपीडितलाई ७६ लाख सहयोग | शुभ सन्देश सभा नेटवर्कद्वारा नुवाकोटका बाढी प्रभावितलाई एक करोड बढीको राहत | सडकमै प्रसूति घटनामा आधा दर्जन कर्मचारी जिम्मेवारीमुक्त | भोटेकोसी बाढीपीडितका लागि एनआरएनए नाइजेरिया र घानाको रु ८० लाख सहयोग | ७० अंकसहित स्वास्थ्य कार्यसम्पादनमा जानकी दोस्रो |

आगलागी पिडितलाई नरैनापुर गाउँपालिकाद्धारा खाद्य सामग्री बितरण

महमूद आलम खान 1133+ समाचार ( )
आगलागी पीडितलाई हिजो नै बस्ने व्यवस्था मिलाएको थियो भने आगलागी पीडितलाई नरैनापुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भरत बस्नेतले राहत सामग्री वितरण गर्नु भएको थियो ।
२२ चैत्र २०७८, मङ्गलबार

बाँके । १६ घर सखाप हुने गरि भएको नरैनापुर ४ का आगलागी पीडित घर परिवारलाई नरैनापुर गाउँपालिकाको अगुवाईमा खाद्य तथा गैह् खाद्य सामग्रीसहितको राहत वितरण गरिएको छ ।

आगलागी पीडितलाई हिजो नै बस्ने व्यवस्था मिलाएको थियो भने आगलागी पीडितलाई नरैनापुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भरत बस्नेतले  राहत सामग्री वितरण गर्नु भएको थियो । 

घर जलेर सखाप भएकाहरुलाई वडा नं ४ का अध्यक्ष प्रसाद शर्मा र वडा नं २ का अध्यक्ष मसुद अहमद शाहको रोहबरमा खाद्य तथा गैह्र खाद्य सामग्री वितरण गरिएको गाउँपालिकाका लेखा अधिकृत प्रकाश अधिकारीले बताउनुभयो ।

उहाँका अनुसार पिडितहरुलाई चामल, दाल, आलु, नुन, त्रिपाल, डेक्ची, चाउचाउ, प्याज, बाल्टी, जग, चिउरा, झुल, दालमोट,  डाडु पन्यो, थाल लगायतको सामाग्री हस्तान्तरण गरिएको छ ।   

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार