मुख्य समाचार
आज आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | पत्रकार किशोर श्रेष्ठ पक्राउ | सर्लाहीमा भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा दुई जनाको मृत्यु | विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग | समता स्कुलमा चाडपर्वको शुभकामना आदानप्रदान | मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता | बडादसैँको आज चौथो दिन : कुष्माण्डा देवीको पूजा गरिँदै | कांग्रेस सहमहामन्त्री खुलातर्फ खतिवडा र शिवाकोटी निर्वाचित | नयाँ दिल्लीमा गृहमन्त्री गुरुङ र भारतीय गृहमन्त्री शाहबीच भेटवार्ता | ‘प्रहरीभित्रको भ्रष्टाचारविरुद्ध प्रश्न उठाएपछि ममाथि निरन्तर प्रहार भयो’ : खगेन्द्र सुनार |

‘प्रदेशको सीमित अधिकारका कारण सङ्घीयताको अनुभूति हुन सकेन’

यूथ टुडे समाचारदाता 3593+ समाचार ( )
१५ पौष २०८१, सोमबार

नवलपरासी पश्चिम् । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले सीमित अधिकारका कारण नागरिकले सङ्घीयताको अनुभूति गर्न नपाएको बताउनुभएको छ । ठूल्ठूला आन्दोलनबाट व्यवस्था परिवर्तन भई मुलुकमा गणतन्त्र स्थापना भए पनि नागरिकका अपेक्षा पूरा हुन नसकेको उहाँको भनाई छ ।

सङ्गठन बिस्तार अभियानका क्रममा आज पश्चिम् नवलपरासी आइपुग्नुभएका अध्यक्ष यादवले देश सङ्घीयताको मर्मअनुसार अघि बढ्न नसकेको जिकिर गर्नुभयो । सङ्घीयताले मुलुकमा प्रदेश स्थापना भए पनि पूर्णाधिकार नदिएका कारण अझै पनि जनताले सङ्घीयताको अनुभूति गर्न नपाएको उहाँले बताउनुभयो ।

जसपाका जिल्ला अध्यक्ष धरेन्द्र यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रम केन्द्रीय सदस्य एवं पूर्व रक्षा राज्यमन्त्री रामवचन यादव लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार