मुख्य समाचार
नेपालगन्ज उद्योग वाणिज्य संघ निर्वाचन : संयुक्त प्यानलले खोल्यो सचिवालय | खजुरा क्यान्सर अस्पतालमा धार्मिक अनुष्ठान सुरू | नागपञ्चमीमा जानकी गाउँपालिकामा सार्वजनिक बिदा | नाग पञ्चमीमा नरैनापुर गाउँपालिकाले दियो स्थानीय बिदा | बाँकेमा स्तनपानसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन | डुडुवाका ५९ स्वास्थ्यकर्मीलाई कुपोषण व्यवस्थापनसम्बन्धी क्षमता अभिवृद्धि तालिम | बारबर्दियामा प्रारम्भिक पहिचान तथा समावेशी शिक्षासम्बन्धी अभिमुखीकरण | कर्णाली विकास बैङ्कका सीईओ सहित तिन जना पक्राउ | बाँके युनेस्को र राधाकृष्ण थारु जनसेवाविच संयुक्त समीक्षा बैठक सम्पन्न | नरैनापुर गाउँपालिकाद्वारा इलाका प्रहरी कार्यालय भगवानपुरलाई विपद् उद्धार सामग्री हस्तान्तरण |

डुडुवाको चौफेरीमा मतदाताको उत्साह

महमूद आलम खान 1133+ समाचार ( )
८० प्रतिशत मतदान
३० वैशाख २०७९, शुक्रबार

बाँके । बाँकेमा उत्साह पुर्ण तरिकाले मतदान जारी रहेको छ । बाँकेको डुडुवा गाउँपालिकामा रहेको विभिन्न केन्द्रमा निर्धारित समयमै मतदान सुरु भएको हो ।

डुडुवाको अध्यक्ष, उपाध्यक्ष र वडा अध्यक्ष, वडा सदस्यहरु छान्नका लागि मतदान भइरहेको हो । डुडुवा गाउँपालिकाको सबै भन्दा बिकट मानिएको चौफेरीमा लौरो टेकेर टंटलापुर घाममा बसेर मतदाताहरु मतदान गरिरहेका छन् । 

यो समाचार तयार पार्दासम्म ८० प्रतिशत मतदान सम्पन्न भइ सकेको मतदानमा खटिएका सहायक मतदान अधिकृत ऋषि राज गौतमले जानकारी दिनुभयो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार