मुख्य समाचार
करिब तीन करोड लगानीमा बाँकेमा ‘एम.आर. गुरु फिटनेस’ सञ्चालनमा | नेपालगञ्जमा निकालियो सदभाव र्याली | बाँकेमा शनिबार सद्भाव र्‍याली निकालिने, सहभागि हुन प्रशासनको अपिल | सुनसरीमा कर्फ्यु जारी, स्थिति सुधारोन्मुख बन्दै | सुनसरी घटना: छानबिन समितिमा दुई सदस्य थप | सरकारसँग पाँच बुँदे सहमति, चिकित्सकको आन्दोलन फिर्ता | जानकीमा ‘विरुवा लगाऔं, वातावरण जोगाऔं’ अभियान : ४ हजार ८ सय २० विरुवा वितरण | बालबालिका, किशोरकिशोरी र युवाको सुरक्षित भविष्यकालागि संयुक्त व्यवस्थापन बैठक | जापानी लगानी, कृषि बजार र दुग्ध प्रशोधनमा सहयोगको प्रस्ताव; कृषि मन्त्री र जापानी राजदूतबीच भेटवार्ता | रासायनिक मलको आपूर्ति थप सुदृढ, रक्सौलमा १,२५० मेट्रिक टन डीएपी आइपुग्यो |

राप्ती सोनारी ६ राप्रपाका खरेल र ७ मा माओवादीका थारु बिजय

महमूद आलम खान 1133+ समाचार ( )
वडा नम्बर ७ मा नेकपा माओवादी केन्द्रका रामलखन थारु निर्वाचित भएका छन् । उनी यसअघि पनि अध्यक्ष थिए ।
२ जेठ २०७९, सोमबार

बाँके । बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर ६ को अध्यक्षमा राप्रपाका लबराज खरेल निर्वाचित भएका छन् । यहाँ राप्रपाको प्यानल नै निर्वाचित भएको छ ।

खरेल यसअघि वडा नम्बर ६ मा कांग्रेसको वडा सभापति थिए । वडा अध्यक्षको टिकट नपाएपछि उनी राप्रपा प्रवेश गरेर चुनाव लडेका हुन् । वडा नम्बर ६ मा यसअघि नेकपा माओवादी केन्द्रले जितेको थियो । य

यस्तै वडा नम्बर ७ मा नेकपा माओवादी केन्द्रका रामलखन थारु निर्वाचित भएका छन् । उनी यसअघि पनि अध्यक्ष थिए ।  

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार