मुख्य समाचार
नरैनपुर गाउँपालिकाले गर्यो बार्षिक प्रगति समिक्षा | गाउँमै सिंहदरबारः जानकी गाउँपालिकाको नयाँ प्रशासनिक भवन सञ्चालनमा | जानकी गाउँपालिकाको वार्षिक सार्वजनिक सुनुवा सम्पन्न | ट्राफिक जरिवाना ५० हजारसम्म, तिर्न नसक्नेलाई श्रमदान: मन्त्री लम्साल | निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन नदिने निर्णय सर्वोच्चद्वारा खारेज | सञ्चारगृहका गेटमा शंकास्पद गाडी राखिएको घटनाप्रति पत्रकार महासंघको आपत्ति, छानबिनको माग | मिडियाका कार्यालय अगाडि शंकास्पद गाडी, आतंक सृजना गर्नेलाई कारबाहीको माग | कोहलपुरमा वृहत् वृक्षारोपण अभियान सम्पन्न | मृतक गणेश नेपालीका परिवारसँग आठ बुँदे सहमति, छानविन समिति गठन गरिने | मानवीय सेवालाई थप सशक्त बनाउने प्रतिबद्धतासहित लायन्स क्लब अफ नेपालगञ्ज जीवमा नयाँ नेतृत्व |

हेमन्त काफ्लेलाई अन्तर्राष्ट्रिय ट्री मेन अवार्ड

यूथ टुडे समाचारदाता 3490+ समाचार ( )
१ माघ २०८०, सोमबार

बाँके । लेक्स फाउन्डेसनको दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन भारतको हरियाणामा भएको थियो शो सम्मेलनमा नेपालगन्जका हेमन्त राज काफ्ले सम्मानित भएका छ्न ।

हेमन्तको हरित अभियान जसमा उनी रुख बिरुवाहरु विशेष गरि सितलचिनी बाढ्ने अभियान चलाएका छन् । उनले सो सम्मेलनमा मार्टिन लुथर किङ्गको सिद्धान्त ननभाईलेन्स फ्र ट्री नामक कार्यपत्र र सितल चिनिको बारेमा दुई ओटा सेसनमा प्रस्तुति गरेका थिए ।

उनको रुख प्रतिको लगाव देखेर हरियाणाका हरित पुरुष देबेन्द्र र हेमन्तलाई बिजेपीका बिधान सभा सान्सद मोहनलाल बडोलिले सम्मान गरेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार